• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

देशभर बन्दको प्रभाव, ठाउँ–ठाउँबाट नेता कार्यकर्ता पक्राउ


  •   सोमबार, फागुन १६, २०७८ मा प्रकाशित
  • काठमाडौं । विवादित अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट पास भएको विरोधमा आज (सोमबार) आयोजित नेपाल बन्दका क्रममा देशका विभिन्न स्थानबाट नेता कार्यकर्ताहरु पक्राउ परेका छन् ।

    Advertisement

    शान्तिपूर्णरुपमा बन्द आह्वान गरिरहेका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरी बन्द असफल पार्न प्रयत्न गरेपनि देशका अधिकांश स्थानमा स्वतःस्फूर्त बन्द भएको छ ।

    काठमाडौंको धुम्बाराहीबाट राष्ट्रियय जनमोर्चाका जिल्ला सचिव छवि खनाल, अखिल (छैठौं) का पूर्वअध्यक्ष विमल पोखरेल, राजमो नेताहरु हरिकान्त शर्मा, मदन पाण्डे गिरफ्तार हुनुभएको छ । गिरफ्तार नेता कार्यकर्तालाई महाराजगञ्ज प्रहरी प्रभागमा राखिएको छ ।

    यस्तै, पोखराको पृथ्वीचोकबाट राजमो नेता मोहन थापा, अखिल (छैठौं) का जिल्ला अध्यक्ष सोमनाथ अधिकारी, ऋषि कट्टेल नेतृत्वको विद्यार्थी संगठनका नेता मनिष भट्टराई गिरफ्तारीमा पर्नुभएको छ ।

    पोखरामा अहिले नारा जुलुश भइरहेको छ भने बन्दको पूर्ण प्रभाव परेको अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले बताउनुभएको छ ।

    यस्तै, सुर्खेतमा बन्दको पूर्ण प्रभाव परेको छ । बजार, पसल, कलकारखाना, उद्योग धन्दा, शिक्षण संस्था ठप्प भएका छन् ।

    यता, सुदूरपश्चिममा बन्दको पूर्ण असर परेको छ । महेन्द्रनगरमा बन्दका क्रममा प्रहरीसँग झडप हुँदा दुई जना घाइते भएका छन् ।

    यस्तै, प्युठानमा पनि बन्दको प्रभाव परेको छ । राष्ट्रिय जनमोर्चालगायत राजनीतिक दलका नेता कार्यकर्ताहरु अहिले बन्द आह्वान गर्दै हिँडेका छन् । बन्दलाई स्थानीय जनताको पूर्ण साथ र समर्थन देखिएको छ ।

    धनगढीमा पनि बन्दको प्रभाव परेको छ । त्यहाँ अहिले आठ राजनीतिक दलका नेता कार्यकर्ताहरुले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

    नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेकपा, वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत दलले आज नेपाल बन्दको आह्वान गरेका हुन् ।

    सोमबार, फागुन १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.