• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बागलुङ तंग्राममा दुईओटा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न


  •   शनिबार, फागुन ०७, २०७८ मा प्रकाशित
  • बागलुङ बजार । राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिका र राष्ट्रिय जनमोर्चा तङ्ग्राम बागलुङको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    काठेखोला गाउँपालिका वडा नं. ४ तङ्ग्राम फापरखेत निवासी अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सदस्य तथा राष्ट्रिय जनमोर्चा काठेखोलाका सदस्य थमबहादुर पुन, साथै समाजसेवी यामबहादुर पुन र जगत्बहादुर पुनका आमा अमृता पुनको निधन भएपछि सो कार्यक्रम सम्पन्न भएको हो ।

    ९१ वर्षीय आमा अमृताको २०७८ फागुन १ गते भएको निधनमा शोक व्यक्त गर्दै सातौँ दिन फागुन ७ गते आयोजित सो कार्यक्रममा राजमो काठेखोलाका अध्यक्ष लक्ष्मण पुन र सचिव टीकासङ्गम विकले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा राजमो बागलुङका अध्यक्ष अमर थापा, गण्डकी प्रदेश सदस्य तिलक थापा, रक्तिम सांस्कृतिक परिवारका केन्द्रीय सचिव हेमराज पुन, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य कमला थापा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओमबहादुर पुन, राजमो गलकोटका सचिव लालबहादुर राना, जातीय समता समाज बागलुङका सदस्य भीम विक, अखिल नेपाल भूतपूर्व सैनिक सङ्घ बागलुङका सचिव थिरबहादुर राना, राजमो तङ्ग्रामका अध्यक्ष विष्णु कँडेल र सदस्य भीम जोल्मीलगायतले श्रद्धाञ्जली दिनुभएको थियो ।

    त्यसै गरी आजै तङ्ग्राम गैराघरमा राजमो शुभचिन्तक नरबहादुर पुनका श्रीमती रजमति पुनको २०७८ फागुन ३ गते उपचारको क्रममा भएको निधनप्रति शोक व्यक्त गर्दै चौथो दिन फागुन ७ गते श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो बागलुङका अध्यक्ष अमर थापा, गण्डकी प्रदेश सदस्य तिलक थापा, राजमो काठेखोलाका अध्यक्ष लक्ष्मण पुन, रक्तिम सांस्कृतिक परिवारका केन्द्रीय सचिव हेमराज पुन, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य कमला थापा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओमबहादुर पुन, राजमो गलकोटका सचिव लालबहादुर राना, जातीय समता समाज बागलुङका सचिव टीकासङ्गम विक, अखिल नेपाल भूतपूर्व सैनिक सङ्घ बागलुङका सचिव थिरबहादुर राना, राजमो तङ्ग्रामका अध्यक्ष विष्णु कँडेल, सदस्य भीम जोल्मी, अखिल नेपाल महिला सङ्घकी शशिमाया थापालगायतले श्रद्धाञ्जली दिनुभएको थियो ।

    शनिबार, फागुन ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.