• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

प्युठानको सौतामारेबाट विद्यालयदेखि विश्वविद्यालयसम्म अभियानको उद्घाटन


  •   शुक्रबार, फागुन ०६, २०७८ मा प्रकाशित
  • खलङ्गा । अखिल (छैठौं) प्युठान जिल्ला समितीले “विद्यालयदेखि विश्वविद्यालयसम्म” विशेष सङ्गठनात्मक अभियानको २०७८ फागुन ६ गते उद्घाटन गरेको छ ।

    Advertisement

    झिमरुक गाउँपालिकाको अम्मरसिंह मावि सौतामारेमा एक कार्यक्रमबिच युनियनका महासचिव सुवाश जिसीले उद्घाटन गर्नुभएको हो ।

    उद्घाटन कार्यक्रममा बोल्दै जिसीले अखिल (छैठौं) ले इतिहासका कालखण्डहरूमा जिम्मेवारीपूर्वक देश र जनताको पक्षमा आफ्नो आवाज बुलन्द पारेको वताउनुभयो ।

    विद्यालयदेखि विश्वविद्यालयसम्म अभियान, विद्यार्थीलाई सुसूचित र जागृत गर्ने अभियान भएको बताउँदै उहाँले अहिले एम.सी.सी. विरुद्ध जनचेतना जगाउने अभियानको रूपमा सम्पन्न गर्न शुभकामनासमेत दिनुभयो ।

    उहाँले एम.सी.सी. देख्दा विकास गर्न दिइएको अनुदान तर सारमा राष्ट्रघाती भएको बताउनुभयो ।

    जिसीले भन्नुभयो– “यो मुसालाई राखेको औषधी जस्तै हो, देख्दा बाहिर घ्युको पिठो तर भित्र विष मिसाइएको छ । यसले हाम्रो देशको राष्ट्रियतामा गम्भीर सङ्कट पैदा गर्ने छ ।’

    कार्यक्रममा अन्य अतिथि अखिल (छैठौं) का केन्द्रीय सदस्य चोपबहादुर विकले जनवादी शिक्षाको विषयमा मन्तव्य राख्नुभएको थियो ।
    त्यसैगरी अखिल (छैठौं) प्युठान जिल्ला अध्यक्ष नवीन केसीले विद्यार्थीका कर्तव्यका विषयमा मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता अम्मरसिंह माविका एकाइ अध्यक्षले गर्नुभएको थियो भने स्वागत एकाइ सचिव प्रवीणकुमार क्षेत्रीले गर्नुभएको थियो ।
    कार्यक्रमपछि भएको भेलाले प्रवीणकुमार क्षेत्रीको अध्यक्षतामा ४५ सदस्यीय एकाइ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मनिसा विक, सचिवमा नवीन विक, सहसचिवमा राजेश सुनार र कोषाध्यक्षमा विवस राउत चयन हुनुभएको छ ।

    त्यसैगरी सदस्यहरूमा विपना जिएम, विन्दु महत, सुनिता खनाल, आचल राउत, किरण महत, निर्मला धिमिरे, मनिसा विक, अस्मिता विक, सन्दिपा विक, प्रविण विक, सुजाता क्षेत्री, सरिता विक, राजीव विक, लक्ष्मी विक, सलिना खड्का, अस्मिता विक, सौरव विक, सोनिया सुनार, विन्दु जिसी, जुना भुसाल, सुजाता जिसी, गङ्गा जिसी, विद्या जिसी, लक्ष्मी जिसी, रजिना जिसी, सुप्रिया जिसी, ऋता जिसी, धनमाया सुनार, सुरज ताम्राकार, कुशुम सुनार, सरिता विक, सोनिया सुनार, सीता थापामगर, सर्मिला सुनार, अन्जु सुनार, रन्जु जिसी, सरिता थापामगर, सौरभ विक र सागर अधिकारी रहनुभएको छ ।

    शुक्रबार, फागुन ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.