• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

एमसीसीविरुद्ध सुर्खेत, डोटी र रौतहटमा पनि विरोध प्रदर्शन


  •   बुधबार, माघ २६, २०७८ मा प्रकाशित
  • काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै बुधबार देशभर विरोध प्रदर्शन गरिएको छ ।

    Advertisement

    त्यसक्रममा कतिपय जिल्लामा आठ राजनीतिक दल तथा मोर्चाको आयोजनामा प्रदर्शन गरिएको छ भने केही जिल्लामा राष्ट्रिय जनमोर्चा एक्लैले विरोध प्रदर्शन र सभाको आयोजना गरेको छ ।

    सुर्खेतमा संयुक्त सभा


    एमसीसी सम्झौताको विरुद्व नेपाल कम्युनिष्ट पार्टी ९मसाल० लगाएत आठ राजनीतिक दलहरूसहितको कार्यक्रम अन्तरगत कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेनद्रन्गरीिथत वीरेन्द्रचोकमा विरोध सभा सम्पन्न गरिएको छ ।

    राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयबाट सुरु भएको जुलुश मंगलगढी चोक हुँदै बजार परिक्रमण गरी वीरेन्द्रचोकमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रम नेकपा (मसाल) का बिष्णु प्रसाद शर्मा, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का कर्ण बिसी, नेपाल कम्युनिष्ट पार्टीका ध्रुव, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका यमन विक, नेकपा माओवादी केन्द्र समाजवादीका कृष्ण बोहरा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गोविन्द प्रसाद सुवेदीदी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका नारायण न्यौपाने लगाएतले सम्बोधन गर्नुभएको थियो ।

    राष्ट्रिय जनमोर्चा जिल्ला सचिव लालबहादुर नेपालीको सञ्चालनबाट अघि बढेको विरोध कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम राना प्यासी, नेपाल कम्युनिष्ट पार्टीका एटम बिसीको सहितका नेताहरुको सहभागिता रहेको थियो ।

    रौतहटमा राजमोको प्रदर्शन


    हरिप्रसाद सापकोटा बारा । यता, रौतहटमा एमसीसीविरुद्ध राष्ट्रिय जनमोर्चाले विरोध प्रदर्शन गरेको छ । राजमो रौतहटले एमसीसीविरुद्ध नारा जुलुस सहित यमुनामाई गाउँपालिकाको झुन्खुनवा चौकमा विरोध सभा गरेको हो ।

    सो सभालाई राजमो प्रदेश सदस्य तथा रौतहटका अध्यक्ष हरिकिशोर महतो, तराई मधेश जनवादी मोर्चाका उपाध्यक्ष शेख नुरुल हक, अखिल (छैठौं)का प्रदेश उपाध्यक्ष महमद अतिउल्ला लगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    त्यस्तै, राजमोले बारा जिल्लाको जितपुर सिमरा–१४ रजघट्टा चोकमा पनि एमसीसी खारेजीको माग गर्दै विरोध सभा सम्पन्न गरेको छ ।

    विरोध सभालाई राजमोका केन्द्रीय सदस्य धर्मानन्द सुवेदी, बारा जिल्ला अध्यक्ष जीवन कुमार भट्टराई र नेपाल कम्युनिस्ट पार्टी बैज्ञानिक समाजवादी नेपाल (आहुती बाल) का बारा जिल्ला संयोजक कृष्णदेव चौधरीले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन हरिप्रसाद सापकोटाले गर्नु भएको थियोे ।

    डोटीमा जुलुश प्रदर्शन


    यता, डोटीमा राष्ट्रिय जनमोर्चा र नेकपाको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको छ । डोटीको पिपल्ला बजार परिक्रमा गरि नारा जुलुससहित विरोध प्रदर्शन तथा सभा सम्पन्न भएको हो ।

     

    बुधबार, माघ २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.