• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

माओवादी केन्द्रका नेताद्वय केसी र महतरा राष्ट्रिय जनमोर्चामा प्रवेश


  •   बुधबार, पुष २८, २०७८ मा प्रकाशित
  • खिमबहादुर विक, प्युठान ।
    नेकपा (माओवादी केन्द्र) प्युठानका नेताद्वय पितबहादुर केसी र यामबहादुर महतरा राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका–३ को आहालखोला डाँडाँडिहीमा बुधबार आयोजित कार्यक्रममा उहाँहरु राजमोमा प्रवेश गरेको घोषणा गर्नुभएको हो ।

    कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसी र राजमो लुम्बिनी प्रदेश सदस्य एवम् झिमरुक गाउँपालिकाका अध्यक्ष तिलकबहादुर जिसीले अविर लगाएर स्वागत गर्नुभएको थियो । नेताद्वयले माओवादी केन्द्रले क्रान्तिकारी चरित्र छोडेर संसदीय भासमा डुबेको भन्दै देश र जनताको पक्षमा दृढतापूर्वक संघर्षरत राष्ट्रिय जनमोर्चा रोजेको बताउनुभयो ।

    कार्यक्रममा किसन महासंघका केन्द्रीय उपाध्यक्ष केसीले राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल) नै जनता र राष्ट्रियताको असली पहरेदार रहेको बताउनुभयो । उहाँले मसालको अविचलित राष्ट्रियता र जनजीविकाको पक्षमा उठाउने आवाज, नीति र आन्दोलनदेखि तर्सिएर कतिपयले मसाललाई सखाप पार्छौं भन्दै हिँडे पनि त्यो दिवास्वप्न मात्र भएको बताउनुभयो ।

    कार्यक्रममा झिमरुक गाउँपालिकाका अध्यक्ष तिलकबहादुर जिसीले झिमरुक गाउँपालिका अहिले विकासको नाममा प्रदेशकै नमुनाको रुपमा परिचित भएको जनप्रतिनिधिको मात्र भूमिकाले नभएर पार्टीको सहि नीतिबाट सम्भव भएको बताउनु भयो ।

    कार्यक्रम राजमोका पूर्वजिल्ला उपाध्यक्ष रणबहादुर खड्का, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष तथा ३ नम्वर वडाका अध्यक्ष मीनबहादुर खत्री, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य खिमबहादुर विक, जातीय समता समाज लुम्बिनी प्रदेशका सदस्य एवम् प्युठान जिल्ला कोषाध्यक्ष विनोद कुमार विक, अखिल (छैठौं) का केन्द्रीय सदस्य एवम् प्युठान जिल्ला अध्यक्ष नवीन केसी, अखिल नेपाल युवक संघ झिमरुकका उपाध्यक्ष अर्जुन केसी, अखिल नेपाल महिला संघकी –३ नम्बर अध्यक्ष मन्जु महतरा र वरिष्ठ किसान नेता डण्डबहादुर केसीको पनि आतिथ्यता रहेको थियो ।

    झिमरुक –३ का सचिव नवराज केसीको सञ्चालन, उपाध्यक्ष रेकम एमसीको अध्यक्षता तथा राजमो गाउँपालिकाका सचिव केशरजंग एमसीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

    बुधबार, पुष २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.