• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

प्युठानको नारीकोट पुगेर महामन्त्री सिंहले गर्नुभयो खगुलाल गुरुङको स्मरण


  •   बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
  • शंकरप्रसाद पोख्रेर, प्युठान ।
    नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्युठानको नारीकोट पुगेर खगुला गुरुङको स्मरण गर्नुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा, प्युठानले आयोजना गेरेको प्रशिक्षण कार्यक्रममा महामन्त्री सिंहले प्युठानको नारिकोट कम्युनिष्टहरुको ऐतिहासिक थलो भएको बताउनु भयो ।

    उहाँले नारिकोटमा आफू र खगुलाल गुरुङले कम्युनिष्ट आन्दोलन शुरु गरेकोले स्मरण गर्दै यो एउटा ऐतिहासिक थलो भएको बताउनु भएको हो ।

    २००७ साल देखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका सिंह र गुरुङ २०१० सालमा सँगै नेपाल कम्युनिस्ट पार्टीको सदस्य बन्नुभएको थियो ।

    सिंहले गुरुङसँग मिलेर २०१० सालमा प्युठानमा कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो भने २०११ सालमा प्यूठानको नारीकोटमा सिंहको नेतृत्वमा चलेको ऐतिहासिक किसान आन्दोलनको गुरुङ एउटा प्रमुख नेता हुनुहुन्थ्यो ।

    सो आन्दोलनमा विरोध प्रदर्शन गर्न प्यूठानको सदरमुकाम जाने सिलसिलामा राति बास बसेको अवस्थामा मोहनविक्रम सिंह, रुमबहादुर पाण्डे, नन्दलाल गुरुङ, सिद्धिमान सिंह, नेपाली कांग्रेसका हेमराज पण्डित सहित खगुलाल गुरुङ पनि गिरप्तारीमा पर्नुभएको थियो ।

    गिरप्तार भएपछि उहाँहरुलाई करिब १८ महिनासम्म पाल्पा र सल्यान गरी विभिन्न जेलमा चलान गरिएको थियो ।

    २०१५ सालको आम निर्वाचनमा गुरुङ रोल्पा क्षेत्रबाट नेकपाको उम्मेदवार बन्नुभएको थियो । गुरुङको गएको असोज ३ गते १०४ वर्षको उमेरमा निधन भएको थियो ।

    प्रशिक्षण कार्यक्रममा महामन्त्री सिंहले ती ऐतिहासिक दिनको स्मरण गर्दै राष्ट्रिय राजनीतिका अहिले पनि प्रतिगमनको खतरा रहेको उल्लेख गर्नुभयो । उहाँले त्यसका विरुद्ध एकजुट हुनुपर्ने पनि बताउनु भयो । त्यस्तै पार्टीका सबै नेता कार्यकताहरुलाई अनुशासित भएर काम गर्न आग्रह पनि गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चाको एकदिने राजनीतिक प्रशिक्षण प्युठानको गौमुखी गाउँपालिका– ७ नारिकोटमा सम्पन्न भएको हो ।

    कार्यक्रममा महामन्त्री सिंहसिहत झिमरुक गाउँपालिकाका अध्यक्ष तथा राजमो प्रदेश नेता तिलक जिसी, नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपानेले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।

    राजमो गौमुखी –७ का उपाध्यक्ष हुकुमबहादुर थापको अध्यक्षता, अखिल नेपाल युवक संघ गौमुखीका अध्यक्ष वीर बहदुर केसीको सञ्चालन तथा गौमुखी ७ नारिकोटका जनप्रतिनीधि ज्ञानबहादुर कुँवरको स्वागत मन्तव्यबाट प्रशिक्षण कार्यक्रम अगाडि बढेको थियो ।

    कार्यक्रममा, राजमोका स्थानीय नेताहरु गोविन्द पुरी, पूर्वजनप्रतिनीधि लेखबहादुर जिसी, अखिल नेपाल माहिला संघकी मधु जिसी, राजमो झिमरुक गाउँपालिकाका अध्यक्ष सिद्दिमान जिसी, युवक संघ प्युठानका सचिव बरुणध्वज मल्ल, अखिल नेपाल महिला संघ नारिकोटकी अध्यक्ष सीता थापा लगायतको उपस्तिथि रहेको थियो।

    बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.