• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

एमसीसी खारेजीको मागगर्दै सार्वजनिक सुनुवाइ


  •   सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल ।
    अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चौतर्फी विरोध भैरहेको छ। अमेरिकाले नेपालमा ल्याउन लागेको एमसीसी परियोजनाको बिदेशमा रहेका नेपालीलेसमेत विरोध गरेका छन्।

    Advertisement

    विकासलाई जोडेर ल्याउन लागिएको एमसीसी नेपाल र नेपाली जनताको हितमा नभएको भन्दै विभिन्न राजनीतिक दलले चर्को विरोध गरिरहेका छन् ।

    नेकपा (मसाल), नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले, नेकपा माओवादी केन्द्र समाजवादी, नेकपा वैज्ञानिक समाजवादी, विवेशशील साझा पार्टी लगायतका दलहरुले बुटवलमा एमसीसीको विरोध गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रम गरेका छन्।

    उक्त कार्यक्रममा बोल्ने दलका नेताहरुले एमसीसी नेपालको हितमा नभएको भन्दै खोरज नभए देशको स्वाधिनता, एकता र अखण्डतामा आंच आउने बताएका छन्। विकासको नाममा एमसीसी परियोजना नेपालमा भित्राएर आफ्ना सेना नेपाल भित्राएर साम्राज्य फैलाउने अमेरिकाको योजना फेल गराउनु पर्ने उनीहरुको भनाइ छ। एमसीसीको नाममा नेपाली भूमि प्रयोग गरी चीनका बिरुद्व गतिविधि चलाउने अमेकिाको योजना भएकाले एमसीसी खारेज गर्नुको अर्को कुनै विकल्प नभएको राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमले बताउनु भयो।

    नेकपा क्रान्तिकारी माओवादीका पोलिट व्यूरो सदस्य प्रेम सुवेदी, नेकपा मालेका रघुनाथ अर्याल, नेकपा माओवादी केन्द्र समाजवादीका विनोद उपाध्याय, माक्र्सवादी विचार मञ्चका विनबहादुर कुंवर, राष्ट्रिय स्वाधिनताका लागि नागरिक अभियानका अध्यक्ष पदमबहादुर कार्की,इश्वरचन्द्र ज्ञवाली, श्याम विक लगायतले बोल्दै एमसीसी परियोजना खारेज नहुँदासम्म आन्दोलन देशव्यापी बनाउने बताएका छन्।

    देजमोका रामप्रसाद पोखरेलको अध्यक्षता र राजमोका नेता टानबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको छ ।

    सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.