• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

बोलिभियाको संसदले नयाँ निर्वाचनका लागि बाटो खोल्यो


  •   आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
  • एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको संसदले नयाँ निर्वाचनका लागि बाटो खोलिदिएको छ । यहाँको संसदले शनिबार एक कानुन पारित गरेको छ र सो कानुनबमोजिम अब राजनीतिक संकट बढिरहेको यस देशमा नयाँ निर्वाचनको बाटो खुलेको पनि बताइएको छ । यहाँ केही दिनदेखि राजनीतिक संकट चुलिएको छ । बोलिभियामा गत अक्टोबर २० मा भएको निर्वाचनबाट पुनः चौथो पटक राष्ट्रपतिमा चयन हुनुभएको इभो मोरालेसका विरुद्धमा कैयौँ दिनदेखि शृङ्खलाबद्ध विरोध प्रदर्शनहरु भइरहेका छन् ।

    Advertisement

    सुरक्षाबल र प्रदर्शनकारीबीच झडपहरु भइरहेका छन् । यस क्रममा केहीको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपति इभो मोरालेसका समर्थकहरुले प्रदर्शन गरिरहेका छन् । उनले भने राजीनामा गरिसक्नुभएको छ । सत्तामा उनको फिर्तीको माग गर्दै उनका समर्थकहरुले सडकमा आएर विरोध प्रदर्शन गरिरहेका छन् ।

    यसै विरोध प्रदर्शनलाई सम्बोधन गर्न भन्दै यहाँको संसदले नयाँ निर्वाचनको प्रस्ताव अघि सारेको हो । यस प्रदर्शनमा कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । कैयौँ दिनदेखि विरोध जारी छ । यहाँका राष्ट्रपति इभो मोरालेसको अनुपस्थितिमा नै काम चलाउ सरकारले नयाँ निर्वाचनको प्रस्ताव गरेको छ । सोही प्रस्तावबमोजिम संसदका दुवै सदनले नयाँ निर्वाचनको लागि बाटो खुलाउने गरी मतदान गरेका छन् ।

    प्रस्तावमा अक्टोबर २० मा भएको निर्वाचनमा प्रतिश्पर्धीहरुलाई भने प्रतिबन्ध लगाइएको छ । त्यस निर्वाचनको पुनः निर्वाचन नभएर यो नयाँ निर्वाचन हो । यसबाट अबको निर्वाचनमा सहभागी हुनबाट राजीनामा दिइ सकेका राष्ट्रपति मोरालेसलाई पनि रोक लगाएको छ । त्यसैगरी अक्टोबर २० को निर्वाचनमा सहभागी भएका अरु मुख्य प्रतिश्पर्धीलाई पनि यस नयाँ निर्वाचन कानुनले प्रतिबन्ध लगाइदिएको बताइएको छ ।

    शनिबार यहाँको संसदले यो नयाँ निर्वाचनको विकल्प निकालेपछि भने यहाँका नागरिकले आन्दोलन रोक्न सक्ने अनुमान गरिएको छ । तर पनि राजीनामा दिइसकेका राष्ट्रपति मोरालेसले सो निर्वाचनमा सहभागी हुन नपाउने गरी कानुन बनाइएकोले उनको समर्थकहरुले भने जारी प्रदर्शन रोक्ने नरोक्ने बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

    विगतदेखि नै हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजीनामा गरेका थिए । सेनाले समर्थन नगर्ने घोषणापछि मोरालेसले नोभेम्बर १० मा राजीनामाको घोषणा गरेका हुन्। त्यसपछि मेक्सिकोतर्फ लाग्नुभएको र मेक्सिकोले उनलाई राजनीतिक शरण दिने प्रस्ताव गरेको बताइएको छ ।

    राष्ट्रपति मोरालेसको राजीनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो । मोरालेसका समर्थकहरूले बोलिभियाका विभिन्न क्षेत्रहरुमा भेला भएका थिए । विपक्षीले समर्थन गरेको अन्तरिम सरकारका नेता जेनिन अनेजको राजीनामा, मोरालेसको फिर्तीको माग गर्दै समर्थकहरु विरोध प्रदर्शन जारी राखेका थिए ।

    मोरालेसले बोलिभियाको राष्ट्रपतिका रुपमा करीब १४ वर्ष शासन सञ्चालन गरेका थिए । तर यसै वर्षको अक्टोबर २० मा सम्पन्न चुनावमा भने उनी झिनो मतान्तरले चौथो कार्यकालका लागि विजयी भएका थिए । यस निर्वाचनलाई विपक्षीहरुले भने मोरालेसले धाँधली गरेर चुनाव जितेको भन्दै चुनावी परिणाम नै अस्वीकार गरेका थिए । यहाँको संसदले नयाँ कानुन बनाएपछि भने मोरालेसका समर्थकहरुले कुनै प्रतिक्रिया दिएका छैनन् । उनीहरुले नयाँ निर्वाचनमा सहभागी हुने या नहुने भन्नेमा केही बताएका छैनन् ।

    आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी
    फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित
    नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु
    पाकिस्तानमा सैन्य कारबाही, छ आतङ्कवादी र दुई सैनिकको मृत्यु
    क्षेत्रीय सुरक्षा वार्ताका लागि तीन देशका अधिकारी तेहरान जाने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • २.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ३.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ४.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ५.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ६.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ७.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ८.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.