• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

न्यायालयमा भागबण्डाको परिणाम देश र जनताले भोग्नुपर्‍यो : केसी


  •   मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
  • श्याम पोख्रेल, बुटवल।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले न्यायालयामा भएको राजनीतिक भागबण्डाका कारण अहिले देशको न्याय क्षेत्रमा बेथिति भएको बताउनुभएको छ ।

    Advertisement

    एमाले, कांग्रेस, माओवादी र मधेशवादी दलहरुले न्यायालयमा भागबण्डा गरेको अध्यक्ष केसीको आरोप छ । राष्ट्रिय जनमोर्चा सैनामैना नगरपालिका रुपन्देहीको मंगलबार सम्पन्न भेलामा बोल्दै केसीले न्यायालय स्वतन्त्र हुनुपर्ने बताउनुभयो ।

    पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीले न्याय सेवा वा लोकसेवाको प्रकृया पुरा गरेर मात्र न्यायलयमा न्यायधीश नियुक्ति गर्नुपर्ने बताउनुभयो ।

    अहिलेका प्रधानन्याधीशलाई न्यायधीशमा ल्याउँदा नै गलत भएको उल्लेख गर्दै राष्ट्रिय जनमोर्चाले संसदमा विरोध गरेको स्मरण गर्नुभयो । उहाँले देश राम्रोसँग चल्न नसकेको बताउँदै देशको शासनसत्ता चलाउनेहरुको नियत खराब हुँदा देश र जनताले समस्या भोग्नुपरेको बताउनुभयो ।

    छिटो छिटो सरकार गिर्दा देशलाई नोक्सान भएको बताउँदै झण्डै दुई तिहाईको सरकारको नेतृत्व गरेको केपी ओलीले संसद विघटनको बाटो समाउँदा देश संकटमा फसेको दावी गर्नुभयो । उहाँले कांग्रेस राम्रो र ठिक भएर गठबन्धन नभएको बताउँदै संसद विघटन गर्ने ओलीको प्रतिगमनका कारण गठबन्धन बनेको बताउनुभयो ।

    एमसीसी परियोजना र संघीयता नेपाल र नेपालीको हित बिपरित भएकाले खारेज गर्नुको अर्को कुनै विकल्प नभएको अध्यक्ष चित्रबहादुर केसीको भनाइ थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष बद्रे आलम, सचिव टानबहादुर केसी, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष लोकराज भुसाल, दलबहादुर मल्ल, साहित्यकार शारदा पाण्डे लगायतले बोल्दै राष्ट्रियता, जनतन्त्र र जनजीविका मुद्दाहरु कमजोर भएकाले जनतालाई राजनीतिक रुपमा सचेत बनाउनु पर्नेमा जोड दिनुभयो ।

    लालबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गणेश गौतमले गर्नुभएको थियो ।

    यस्तै राष्ट्रिय जनमोर्चाको सैनामैनाको मुर्गियामा मंगलबार एमसीसीका बिरुद्वका सभा गरेको छ । राजमो सैनामैना नगर समितिको आयोजनामा मुर्गिया चौकमा कोणसभा सम्पन्न भएको हो । सभापूर्व स्थानीय पर्रोहा सामुदायिक वन कार्यलयबाट निस्केको जुलुस एमससिीको विरोध गरौं संघीयता खारेज गर, बढ्दो महंगी नियन्त्रण गर,भारतीय तथा अमेरिकी साम्राज्यवाद मुर्दावाद,गणतन्त्र तथा धर्मनिरपेक्षताको रक्षा गरौं, राष्ट्रियताको रक्षा गरौं,राष्ट्रिय जनमोर्चा जिन्दावाद लगायत नारा जुलुससहित मुर्गिया चौकमा पुगेर कोणसभामा परिणतल भएको थियोे ।

    सो सभामा बोल्दै अध्यक्ष चित्रबहादुर केसीले एमसीसी नेपालको लागि घातक भएकाले यसका बिरुद्व नेपाली जनतालाई सचेत गराउनु पर्ने बताउनुभयो ।

    सभालाई राजमो केन्द्रीय सल्लाहकार तथा रूपन्देही अध्यक्ष बद्रे आलमले पनि सम्बोधन गर्नुभएको थियोे । कार्यक्रमको सञ्चालन जिल्ला सचिव टान बहादुर केसीले गर्नुभएको थियोे ।

    मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.