• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

प्रलेसको पचासौँ परिसंवाद सम्पन्न


  •   शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालको पचासौँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    “साहित्य सन्ध्याको प्रगतिशील लेखनमा भूमिका” विषयक सो कार्यक्रम २०७८ मङ्सिर ३ गते प्रलेस केन्द्रीय कार्यालय बागबजारमा भौतिक उपस्थिति र भर्चुअल दुवै माध्यमबाट सम्पन्न भएको थियो ।

    केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा प्राज्ञ विष्णु प्रभातले विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।
    सो क्रममा उहाँले नेपाली भाषाको उन्नयनका लागि साहित्य सन्ध्याको सुरुवात भएको बताउनुभयो ।

    ‘२०३७ साल मङ्सिर ६ गते स्थापित साहित्य सन्ध्या पछिल्लो समयमा निरङ्कुश पञ्चायती व्यवस्था विरुद्ध उभियो’ प्रभातले भन्नुभयो– ‘पछिल्लो समयमा साहित्य सन्ध्याले प्रगतिशील साहित्य लेखनको पक्षमा भूमिका खेलिरहेको छ ।’

    राजविराजबाट सुरु भएको सो साहित्यिक यात्रा काठमाडौँका विभिन्न कलेजमा घुम्ती यात्राको रूपमा अघि बढेको उहाँले बताउनुभयो ।

    प्रभातले साहित्य सन्ध्यामा साहित्यिक–सांस्कृतिक व्यक्तित्वको परिचर्चाका साथै जोकसैले त्यहाँ आफ्ना रचना वाचन गर्ने अवस्था रहेको जानकारी दिनुभयो ।

    पारिजात, युद्धप्रसाद मिश्र, केवलपुरे किसान जस्ता साहित्यकारको प्रत्यक्ष उपस्थिति रहने गरेको सो साहित्यिक यात्रामा पछिल्लो समयमा श्रोता पुरस्कार प्रदान गर्न थालिएको उहाँले बताउनुभयो ।

    प्राज्ञ प्रभातले साहित्य सन्ध्याले बेग्लाबेग्लै परिस्थितिमा विभिन्न प्रकारले प्रगतिशील साहित्यमा योगदान पुर्याएको उल्लेख गर्नुभयो ।

    उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीले पनि मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा साहित्य सन्ध्याका अध्यक्ष राम विनय र वासुदेव अधिकारी, प्रलेसका पूर्व अध्यक्ष मातृका पोखरेल र अध्यक्ष प्रा.डा गिरीले पूरक टिप्पणी राख्नुभएको थियो ।

    उक्त कार्यक्रममा प्रलेसका उपमहासचिव आरसी न्यौपाने, सचिव प्रकाश थापामगर, कोषाध्यक्ष धु्रवकुमार घिमिरे, सचिवालय सदस्य देवी दुलाल क्षेत्री, पारस ढकाल, केन्द्रीय सस्य कमल कार्कीलगायतको आतिथ्यता रहेको थियो ।

    शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.