• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

राजमोद्वारा सल्यान दुर्घटनाप्रति दुःख व्यक्त, दुर्घटना न्यूनीकरणको कार्यक्रम तत्काल ल्याउन माग


  •   आइतबार, कार्तिक २१, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले आइतबार सल्यानमा भएको बस दुर्घटनाप्रति दुःख प्रकट गरेको छ । पार्टी प्रवक्ता एवम् उपाध्यक्ष दुर्गा पौडेलले शोक विज्ञप्ति प्रकाशित गरी दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो ।

    Advertisement

    आइतबार सल्यानबाट दाङका लागि छुटेको ना २ ख २५५२ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको निधन भएको छ भने १८ जना घाइते भएका छन् ।

    राजमोले दुर्घटनामा निधन भएका सबै यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । निधन भएका यात्रुका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइते भएका सबै यात्रुको निशुल्क उपचार गर्न राजमोले माग गरेको छ ।

    साथै, सरकारले दुर्घटना न्यून गर्न कुनै कार्यक्रम अगाडि नल्याएकोमा राजमोले क्षोभ प्रकट गरेको छ । सबै खालका दुर्घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न, दुर्घटना न्यूनीकरण कार्यक्रम तत्काल ल्याउन, यात्रुहरुको दुर्घटनामा बीमा दोब्बर वा त्यस भन्दा बढी गर्न माग गरेको छ ।

    यस्तो छ वक्तव्यः
    ‘सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको ना २ ख २५५२ नम्बरको यात्रुबाहक बस २०७८ कार्तिक २१ गते विहान ११ बजे कपुरकोट गाउँपालिका वडा नं. ५ खारखोलामा दुर्घटना हुँदा १२ जनाको निधन भएको छ । यो भयानक दुर्घटनामा परी १८ जना घाइते भएका छन् । दुर्घटनामा निधन भएका सबै यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं । निधन भएका यात्रुका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइते भएका सबै यात्रुको निशुल्क उपचार गर्न माग गर्दछौं ।

    दसैं र तिहारको समयमा अत्यधिक दुर्घटना भएका छन् । नेपालमा धेरै दुर्घटना ड्राइभरको लापरवाहीले हुने गरेका छन् । सल्यान दुर्घटना पनि तीब्र गतिको कारण भएको प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । अप्ठ्यारो र साँघुरो बाटो, तीब्र गति, पुराना र बिग्रिएका बसका कारण दुर्घटनामा कमी आएको छैन । बस चलाउने ड्राइभरको न्यूनतम उमेर तोक्न, रुटअनुसार गति र समय निर्धारण गर्न, रुटका विभिन्न स्थानमा निर्धारित समयभन्दा अगाडि पु¥याएमा कारवाही गर्ने व्यवस्था गर्नमाग गर्दछौं ।

    सरकारले दुर्घटना न्यून गर्न कुनै कार्यक्रम अगाडि नल्याएकोमा क्षोभ प्रकट गर्दछौं । सबै खालका दुर्घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न, दुर्घटना न्यूनीकरण कार्यक्रम तत्काल ल्याउन जोड दिन चाहन्छौं । हाल यात्रुहरुको दुर्घटनामा बीमा न्यून रहेको छ । यात्रुहरुको दुर्घटनामा बीमा दोब्बर वा त्यस भन्दा बढी गर्न जोडदार माग गर्दछौं ।’
    २०७८ कार्तिक २१गते
    दुर्गा पौडेल
    उपाध्यक्ष तथा प्रवक्ता

     

    आइतबार, कार्तिक २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.