• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सुदूर पश्चिम प्रदेशको प्रगतिशील साहित्यबारे प्रलेसको उनन्चासौँ परिसंवाद


  •   शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालले सुदूर पश्चिम प्रदेशको प्रगतिशील साहित्यबारे उनन्चासौँ परिसंवाद सम्पन्न गरेको छ ।

    Advertisement

    २०७८ कात्तिक ५ गते भर्चुअल माध्यमबाट सम्पन्न सो कार्यक्रममा केन्द्रीय सल्लाहकार डा. पुष्करराज भट्टले “सुदूर पश्चिम प्रदेशको प्रगतिशील साहित्य : विगत र वर्तमान” विषयमा मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा उहाँले सुदूर पश्चिममा प्रगतिशील साहित्यको त्यति पुरानो इतिहास नरहे पनि त्यहाँको लोकसाहित्यमा प्रशस्त मात्रामा प्रगतिशील तत्त्व रहेको दाबी गर्नुभयो ।

    किसान नेता भीमदत्त पन्त र राष्ट्रियताको बारेमा प्रखर कुरा उठाएका प्रेमसिंह धामीको प्रसङ्ग उठाउँदै उहाँले सुदूर पश्चिममा लोकसाहित्यभित्र पनि समाज परिवर्तनको आवाज प्रशस्त मात्रा पाउनु सकारात्मक विषय भएको बताउनुभयो ।

    उहाँले सुदूर पश्चिम क्षेत्रबाट साहित्य, कला, इतिहास, दर्शन सबै क्षेत्रमा व्यापक सङ्ख्यामा काम भएको पनि बताउनुभयो ।

    ‘खास गरी सुदूर पश्चिम प्रदेशको प्रगतिशील साहित्यमा कविता विधा प्रखर छ’ उहाँले भन्नुभयो– ‘त्यसमध्ये पनि गीत र गजलको क्षेत्रमा धेरै साहित्यकारहरूले राम्रो साहित्य सृजना गरिरहेका छन् ।’

    मन्तव्यको क्रममा उहाँले त्यस क्षेत्रमा रहरका लागि लेख्ने प्रचलन यथावत रहेकोमा त्यसलाई अब वैचारिक प्रतिबद्धतामा ढाल्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।

    सम्बोधनको क्रममा उहाँले सुदूर पश्चिम प्रदेशमा प्रगतिशील लेखनको इतिहास, प्रगतिशील लेखक सङ्घको सङ्गठनात्मक गतिविधि, विभिन्न विधामा लेखिएका साहित्य र साहित्यकार, साहित्यिक सङ्घसंस्थाका गतिविधि जस्ता विषय समेट्नुभएको थियो ।

    प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा नारायण मरासिनी, बाबुराम आचार्य र पुण्यप्रसाद खरेलले पूरक टिप्पणी राख्नुभएको थियो ।

    कार्यक्रममा केन्द्रीय सचिव प्रकाश थापामगर, बाबुराम आचार्य, केन्द्रीय सल्लाहकारहरू राम विनय, प्राडा कपिल लामिछाने, डा. कृष्णराज अधिकारी, पदमप्रसाद शर्मालगायतको आतिथ्यता रहेको थियो ।

    शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.