• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सडक दुर्घटना प्राकृतिक बिपत् होइन, हटाउन सकिन्छ : राष्ट्रिय जनमोर्चा


  •   बुधबार, असोज २७, २०७८ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सडक दुर्घटना प्राकृतिक बिपत् नभएकाले हटाउन सकिने र सम्बन्धित पक्षले हटाउनैपर्ने बताएको छ ।
    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७८ असोज २७ गते शोकवक्तव्य जारी गर्दै राजमोले यस्तो अवधारणा व्यक्त गरेको हो ।

    Advertisement

    केही दिनअगाडि देखि मुगु, कास्की, अछामलगायत आधार दर्जन जिल्लामा सडक दुर्घटनामा धेरै व्यक्तिको निधन भएको, त्यत्तिकै सङ्ख्यामा घाइते भएकोमा शोकवक्तव्यमा श्रद्धाञ्जली र समवेदना प्रकट गरेको छ ।

    सडक यातायातको क्षेत्रमा रहेका कमी–कमजोरी सुधार गरी दुर्घटना न्यूनीकरणतर्फ जोड दिइएको शोकवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “हालैका दिनमा मुगु, कास्की, अछामलगायत आधा दर्जन जिल्लामा सडक सवारी दुर्घटनामा परी धेरै व्यक्तिको मृत्यु भएको छ र अन्य धेरै व्यक्ति घाइते भएका छन् । हामीले मृतकजनलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । मृतकका शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।

    हामीलाई यसरी शोकवक्तव्य जारी गर्दा अत्यन्त दुःख लागिरहेको छ† किनकि, चाडपर्वको बेला वा यात्रुको चाप हुने बेलामा वा वर्षाकालमा यातायात व्यवसायीले क्षमताभन्दा बढी यात्रु सवार गराउने, लामो दुरीमा पनि एक जना मात्र चालक राख्ने, पुराना र खराब अवस्थाका सवारी साधन चलाउने, यातायात क्षेत्रका सम्बद्ध निकायले सडक यातायातको राम्रो व्यवस्थापन नगर्ने, सडकको खराब स्थिति वा कच्ची सडकका कारणले बर्सेनि ठुलो सङ्ख्यामा नेपालीले आफ्नो जीवन गुमाउनुपरेको छ† ठुलो सङ्ख्यामा घाइते बन्नुपरेको छ र धेरै धनको क्षतिसमेत बेहोर्नु परिरहेको छ ।

    दुर्घटनाको बेलामा सरकार र सम्बद्ध निकायले भावनात्मक रूपमा दुःख व्यक्त गर्दछन् । बढीमा राहत सहयोग दिन्छन् तर दुर्घटनाका कारणको निवारण गर्न तत्पर हुँदैनन् वा त्यसको योजनाबद्ध समाधान गर्दैनन् । त्यसकारणले हरेक वर्ष यसरी ठुलो जनधनको क्षति बेहोर्नुपरेको छ । हामीले सरकार र सम्बद्ध निकायलाई यसतर्फ गम्भीर रूपमा ध्यानाकर्षण गराउँदै सडक यातायातको क्षेत्रमा हुने व्यापक सुधार गरी यस प्रकारका सडक दुर्घटना हटाउन माग गर्दछौँ ।

    यो कुनै प्राकृतिक बिपत् वा दुर्घटना होइन, मानवीय कमजोरी हो । यसलाई हटाउन सकिन्छ र हटाउनु पर्दछ ।”

    बुधबार, असोज २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.