• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

गाउँपालिकाले सेटिङमा ठेक्कापट्टा मिलाएको भन्दै तीन दलको विरोध


  •   सोमबार, असोज १८, २०७८ मा प्रकाशित
  • जुमान सिंह केसी, प्युठान ।
    गौमुखी गाउँपालिका प्युठानले सेटिङमा ठेक्कापट्टा मिलाएको भन्दै तीन राजनैतिक दलले विरोध गरेका छ्न् । नेकपा (एमाले), राष्ट्रिय जनमोर्चा र नेकपा (माओवादी केन्द्र) गौमुखी गाउँ समितिले विज्ञप्ति प्रकाशित गरी विरोध गरेका हुन् ।

    Advertisement

    गौमुखी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणका लागि ०७७–०७८ मा अस्पताल स्वीकृत भएसँगै भवन निर्माणको लागि प्रक्रिया अगाडि बढेको थियो । गाउँपालिकाले भवन निर्माणका लागि डिपिआर बनाउने र अस्पताल भवनको ठेक्का प्रक्रियामा गाउँपालिकाले मनोमानी, मिलोमतोमा कागजात मिलाएर काम गरेको भन्दै स्थानीय दलहरुले आरोप लागएका छ्न् ।

    पटकपटक गाउँपालिकामा उक्त विषयमा छलफल तथा ध्यानाकर्षण गराउँदा समेत गाउँपालिका एकलौटी ढंगले सुनियोजित तरिकाले अगाडि बढेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    भवन निर्माणका लागि विद्युतीय बोलपत्र मार्फत गरिएकोमा ४ वटा निर्माण कम्पनी बाट प्रस्ताव आएको गाउँपालिकाले जनाएको छ। तीनवटा निर्माण कम्पनीलाई आर्थिक प्रस्तावमा प्रतिस्पर्धामा सहभागी बनाइएन । ४ करोड भन्दा बढी रकम छोडेर ठेक्का लिन चाहने निर्माण कम्पनीलाई प्राविधिक प्रस्तावमा अयोग्य गराई सुनियोजित ढंगले पाखा लागाइएको विज्ञप्तिमा उल्लेख छ ।

    गाउँपालिकाको नेतृत्व तथा प्रमुख प्रशसकीय अधिकृतसँग अपारदर्शी तरिकाले न्युनतम वित्तीय शुसासन तोडेर नीतिगत भ्रष्टाचार गर्ने उदेश्यले आर्थिक प्रस्ताव प्रतिस्पर्धा विहीन गराएर ठेक्का सेटिङमा नलगाउन अनुरोध गर्दा समेत स्थानीय जिम्मेवार राजनैतिक दलको जायज सुझावलाई समेत लत्याउदै गाउँपालिका जबर्जस्त अगाडि बढेकोले आन्दोलन तथा बिरोध गर्न परेको बताएका छ्न् । साथै सचेत नागरिकलाई खबरदारी गर्न समेत अनुरोध गरिएको छ।

    उता गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन पन्थले ४ वटा निर्माण कम्पनीको प्रस्ताव परेकोमा तीन वटाको प्राविधिक मूल्यांकन नपुगेकोले आर्थिक प्रस्तावमा जान नसकिएको बताउनु भएको छ । उहाँले एक मात्र निर्माण कम्पनी योग्य भएकोले आर्थिक प्रस्ताव स्वीकृत गरिएको बताउनुभयो । साथै उहाँले खरिद ऐन २०६४ र नियमावली २०६५ अनुसार प्रक्रियागत ढंगले काम गरेकोले कुनै त्रुटी गाउँपालिकाबाट नभएको समेत दाबी गर्नुभयो ।

    १९ करोड ४१ लाख लागत अनुमान गरिएकोमा महादेव खिम्ती आसु मल्लरानी जे भि कम्पनीले १.८ अर्थात् ३४ लाख मात्र रकम छोडेको र १९ करोड ७ लाखमा ठेक्का सम्झौताको लागि गाउँपालिकाले आशयपत्र प्रकाशन गरेको छ ।

    सोमबार, असोज १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.