• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दाङको राजपुरमा राजमोको विरोध सभा


  •   शनिबार, असोज १६, २०७८ मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।
    राष्ट्रिय जनमोर्चाले दाङको राजपुरमा एमसीसी खारेजी तथा संघीयताका विरुद्ध विरोध सभाको आयोजना गरेको छ । राजमो राजपुर गाउँ समितिको आयोजनामा ‘गणतन्त्र र राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित जङ्गहवामा विरोध सभा सम्पन्न गरिएको हो ।

    Advertisement

    विरोध सभालाई अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेलले सम्बोधन गर्दै नेपाली जनताको लामो त्याग र बलिदानबाट प्राप्त गण्तन्त्र समाप्त पार्न गणतन्त्रवादी भनिने दलहरु नै लागेको आरोप लगाउनुभयो । पोख्रेलले गणतन्त्र स्थापना गर्नमा महत्वपूर्ण भूमिका खेलेका राजनीतिक शक्तिहरू निरंकुश राजतन्त्रको अन्त्य पछी पटक पटक सत्तामा पुगेर गणतन्त्र माथि नै घात हुने गरी राष्ट्रियता, सार्वभौमिकता र जनताले प्राप्त गरेका उपलब्धिहरूलाई समाप्त पार्ने गरी सत्ता स्वार्थमा चुर्लुम्म डुबेको बताउनुभयो ।

    उहाँले सत्तामा पुग्नका लागि देशी विदेशी शक्तिहरूसँग अघोषित साँठगाँठ गर्ने गरेकाले प्रतिगमनकारीहरुलाई बल पुगेको बताउँदै गणतन्त्र र धर्म निरपेक्षताको रक्षाप्रति समयमै सचेत रहन आग्रह गर्नु भयो।

    त्यस्तै उहाँले संघीयता नेपाली जनताको आवश्यकता र चाहना नहुँदा नहुँदै भारतीय साम्राज्यवाद , अमेरिकी साम्राज्यवाद र यूरेपियन युनियनको स्वार्थमा चोर बाटोबाट नेपालको संविधानमा घुसाइएकोले त्यसको खारेजी अपरिहार्य रहेको बताउनु भयो। उहाँले एमसीसीलाई कूनै पनि हालतमा संसदबाट पारित गर्न नहुने र त्यसका लागि जनदबाब आवश्यक पर्ने बताउनुभयो ।

    राजमो राजपुर गाउँ समितिका उपाध्यक्ष दिल बहादुर घर्तीको अध्यक्षतामा भएको विरोध सभामा राजमो जिल्ला उपाध्यक्ष एवम् राजपुर एरिया इन्चार्ज महेश रिजाल, राजमो जिल्ला सदस्य रामफकिरे रैदास, जातीय समता समाज जिल्ला सदस्य राजकुमार विक, राजमो राजपुर वार्ड नं ७ सचिव टेकबहादुर डाँगी, वार्ड नं १ समिति अध्यक्ष बेमराज खनाल लगायतले सम्बोधन गर्नु भएको थियो।

    सहिद प्रति एक मिनेट मौनधारण गरी शुरू भएको विरोध सभामा स्वागत मन्तब्य राजमो राजपुर एरिया कमिटी सदस्य तथा अखिल नेपाल ट्रेड यूनियन महासंघका दाङ जिल्ला सदस्य टेकबहादुर बूढाले र सञ्चालन मनकुमार रानाले गर्नु भएको थियो।

    शनिबार, असोज १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.