• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

काठमाडौँको चन्द्रागिरिमा अखिल (छैठौं) को नगर समिति गठन


  •   शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
  • रोशन दानी, काठमाडौँ ।
    काठमाडौँको चन्द्रागिरिमा अखिल (छैठौं) को नगर समिति गठन भएको छ । अखिल (छैठौं) काठमाडौँ जिल्ला समितिका उपाध्यक्ष धु्रव बस्याल र सदस्य सूर्य पौडेलको विशेष उपस्थितिमा २०७८ असोज ९ गतेद चन्द्रागिरि–६ मा आयोजित भेलामाझ सो समिति गठन भएको हो ।

    Advertisement

    समितिको अध्यक्षमा राजेश केसी रहेका छन् भने उपाध्यक्षमा अस्मिता खनाल, सचिवमा सौरभ खड्का र कोषाध्यक्षमा पूजा बेलवासे रहेका छन् । त्यसैगरी सदस्यमा यज्ञराज उपाध्याय, आकृति जिसी, निरिशा बलामी, मन्जु बेलबासे, सुनिल तामाङ र नरेन्द्र रानामगर चयन भएका हुन् ।

    भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा काठमाडौँ जिल्लाध्यक्ष झविन्द्र बेलबासेले नेपालीको राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलन निर्णायक सावित हुँदै आएको बताए । उनले शिक्षा आम नागरिकको नैसर्गिक अधिकार भएको हुँदा शिक्षा आम नागरिहरूका लागि निःशुल्क हुनुपर्ने उनको भनाइ छ ।

    कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य लीलाबहादुर जिसीले देशका परिवर्तनको निमित्त विद्यार्थी आन्दोलन सशक्त र एकीकृत बनाउँदै समाज रूपान्तरणमा विद्यार्थीहरू आउनुपर्ने धारणा राखे ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका युवा नेता तथा चन्द्रागिरि इन्चार्ज रोसन दानीले अबको शिक्षा वैज्ञानिक र रोजगारमुखी दक्ष जनशक्ति उत्पादनमुखी शिक्षाले मात्र देशको आर्थिक सामाजिक परिवर्तन सम्भव रहेको तर्क गरे । दानीले वर्तमान राजनित अवस्था निकै कमजोर र अस्तिरताबाट रुमम्लिँदै गएको भन्दै वैदेशिक हस्तक्षेपबाट देशलाई कमजोर पार्ने शासकका विरुद्ध एकताबद्ध रूपमा लड्ने समय आएको बताउनुभयो ।

    कार्यक्रममा राजमो चन्द्रागिरि नेता मनहरि बलामी, चन्द्रागिरि नगर अध्यक्ष मोहन जिसीलगायतको उपस्थिति थियो भने कार्यक्रमको आतिथ्यता अस्मिता खनालले गरेकी थिइन् ।

    शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.