• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

यसरी अगाडि बढिरहेछ श्रीगंगानगरमा मूल प्रवाहको संगठनात्मक अभियान


  •   बुधबार, असोज ०६, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रको श्रीगंगानगर नगरमा संगठन निर्माण अभियान तीब्र गतिमा सञ्चालन भई रहेको छ । त्यस क्रममा थप एरिया तथा टोल भेलाहरु सम्पन्न भएका छन् ।

    Advertisement

    घडसना एरिया
    श्रीगंगानगर अन्तर्गत घडसना एरिया समितिको भेलाको उद्घाटन मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईले गर्नुभयो । कार्यक्रममा उहाँले संगठन निर्माण अभियान अझै तीब्र गतिमा अगाडि बढाउन सबै नेता कार्यकर्ता एकढिक्का हुनुपर्ने धारणा राख्नु भएको थियो ।
    नगर अध्यक्ष गिरु न्यौपानेले प्यानल सहितको नामावलीको घोषणा गर्नुभएको सो भेलाले राम कुमार रसाइलीको अध्यक्षतामा १३ पूर्ण ४ वैकल्पिक र ६ सल्लाहकार गरी २३ सदस्यीय एरिया समितिको निर्माण गरेको छ ।

    समितिको उपाध्यक्ष विष्णु बराईली, सचिव गोविन्द बहादुर थापा, सहसचिव हरि भट्टराई, कोषाध्यक्ष हुकुम बहादुर विक तथा सदस्यहरुमा कृष्ण भण्डारी, सुमन विक, अमर दर्लामी, भगत विक, अनमोल थापा, सन्तोष खडका, भेषमान थापा, डोर व दर्लामी, वैकल्पिक सदस्यमा शिवराज पोख्रेल, उषा पोख्रेल, गोमा भट्टराई, शान्ता दर्लामी रहनुभएको छ । यस्तै, सल्लाहकारमा शान्ता दर्लामी बी, टेक बहादुर खड्का, टिकाराम भट्टराई, टेक बहादुर खड्का बी, इश्वर वस्नेत र जुग बहादुर विक रहनु भएको छ ।

    नवनिर्वाचित समितिलाई महिला क्षेत्रीय विभागकी कोषाध्यक्ष सुनिता भट्टराई र पूर्वनगर अध्यक्ष शिवप्रसाद पोख्रेलले बधाई एवम् शुभकामना दिनु भएको थियो ।

    कार्यक्रम राम बहादुर रसाइलीको अध्यक्षता तथा वसन्त भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत हुकुम बहादुर विकले गर्नुभएको थियो ।

    गौशाला टोल समिति


    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्री गंगानगर नगर समितिद्वारा सञ्चालित सुरतगढ़ एरिया समिति अन्तर्गत गौशालामा टोल भेला सम्पन्न भएको छ ।

    भिम बहादुर पुनको पहल एवं मूल प्रवाह केन्द्रीय सचिव त्रिभुवन भट्टराई, महिला क्षेत्रीय विभागकी कोषाध्यक्ष सुनिता भट्टराई, नगर अध्यक्ष गिरु प्रसाद न्यौपाने, सचिव बसन्त भन्डारी, पूर्व नगर अध्यक्ष शिवप्रसाद पोख्रेलको विषेश उपस्थितीमा सो भेला भएको हो ।

    भेलाले विभिन्न समसामयिक विषयमा व्यापक छलफल पश्चात निर्माण गरेको टोल समितिमा अध्यक्ष मिन बहादूर परियार, सचिव सुमित परियार, कोषाध्यक्ष पुजा परियार, सदस्यहरुमा कृष्णा परियार, गोपाल परियार, अशोक परियार, कमला परियार, अमित परियार, भिम बहादुर पुन र गायत्री पुनसहित एक स्थान रिक्त गरी ११ सदस्यीय टोल समिति गठन गरिएको हो ।

    कार्यक्रम मिन बहादुर परियारको अध्यक्षता र नगर सचिव बसन्त भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    यो पनि :

    श्रीगंगानगरमा मूल प्रवाहको संगठन विस्तार तीब्र गतिमा

    श्रीगंगानगरमा मूल प्रवाहको संगठन निर्माण जारी

    मूल प्रवाहको श्रीगंगानगरमा एरिया भेला

    बुधबार, असोज ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.