• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

राजमो नेता आचार्यको प्रश्न : मत भिन्नता हुँदैमा फुटेर जानुपर्छ ?


  •   आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चा प्रदेश २ का सदस्य एवम् बारा जिल्ला समितिका उपाध्यक्ष बालकृष्ण आचार्यले पार्टीमा फुट पार्न खोज्नेप्रति सतर्क रहन सबै सदस्यहरुसँग आग्रह गर्नुभएको छ । उहाँले पार्टीविरुद्ध गतिविधिमा संलग्नहरुलाई समेत पार्टी अनुशासनमा रहेर आफ्ना विचार राख्न आह्वान गर्नुभएको छ ।

    Advertisement

    युगदर्शनसँको सम्पर्कमा नेता आचार्यले एउटा जीवित पार्टीभित्र विभिन्न प्रकारका अन्तरविरोधहरु पैदा हुनु स्वाभाविक भएको भन्दै अन्तरविरोधको विधिसम्मत हल खोज्नुपर्ने बताउनुभयो ।

    ‘अन्तरविरोध हुँदैमा वा भिन्न मत राख्दैमा पार्टी फुटाएर अलग जाने कुरा स्वाभाविक होइन । यसले समग्र आन्दोलनमा क्षति पुर्याउँछ’ नेता आचार्यले भन्नुभयो, ‘पार्टीको अनुशासन र विधिमा रहेर आफ्ना मतभेदहरु चलाउँदै जाने हो । पार्टीले जे निर्णय गर्छ, त्यसको कार्यान्वयन प्रत्येक पार्टी सदस्यको दायित्व बन्छ ।’

    नेता आचार्यले आफू नेकपा (मसाल) का तत्कालिन नेता दिनानाथ शर्माबाट प्रभावित भएर राजनीतिमा लागेको स्पष्ट पार्दै, तर दिनानाथले पार्टीमा फुट ल्याउने प्रयास गरेपछि आफूले साथ छोडेको स्मरण पनि गर्नुभयो । त्यसैले कुनै व्यक्ति विशेषको लहैलहैमा भन्दा पनि पार्टी नीति र संगठनप्रति प्रतिवद्ध रहनुपर्ने उहाँको भनाई छ ।

    उहाँले जनताका जनजीविकाको सवाल, राष्ट्रियता, लोकतन्त्र जस्ता राजनीतिक विषयका संघर्ष नेकपा (मसाल) कै नेतृत्वमा अघि बढ्ने भन्दै पार्टीबाट अलग भएका साथीहरु यी मुद्दाबाट समेत विमुख हुने बताउनुभयो । पार्टीमा यसअघि देखिएका विभिन्न फुट र विभाजनबाट अलग भएका व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि कम्युनिष्ट आन्दोलन नै परित्याग गर्ने गरेको उहाँले उदाहरण दिनुभयो ।

    ‘पार्टीभित्र मतभेद हुन सक्छन् । धेरैथरी विचार आउन सक्छन् । सबैको विचार पद्धतिसम्मत तरिकाले छलफल गर्दै अघि बढ्ने हो । तर, पार्टीमा फुट पार्ने कुरा स्वीकार गर्न सकिँदैन’ आचार्यले युगदर्शनसँथ भन्नुभयो, ‘फरक विचार राखेर अलग भएका साथीहरुलाई पार्टीमै फर्कन र अनुशासनमा रहेर आफ्ना कुरा राख्न आग्रह गर्छु ।’

    आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.