• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

‘म प्रवक्ताकै जिम्मेवारीमा छु’ : योगेन्द्र ढकाल


  •   शुक्रबार, भदौ ११, २०७८ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) १ नं. प्रदेशका प्रवक्ता योगेन्द्र ढकालले आफू प्रदेश प्रवक्ताको जिम्मेवारीमा कायमै रहेको प्रष्टीकरण दिनुभएको छ ।

    Advertisement

    कतिपय व्यक्तिले सामाजिक सन्जालमा प्रवक्ता ढकालसहित १२ जनालाई पार्टीबाट कारबाही गरी जिम्मेवारीविहीन बनाइएको सामग्री सार्वजनिक भएपछि उहाँको यस्तो प्रष्टीकरण आएको हो ।

    २०७८ भदौ ११ गते प्रवक्ता ढकालले सार्वजनिक गर्नुभएको प्रष्टीकरणमा कम्युनिस्ट पार्टीमा फरकमत वा असन्तुष्टि सम्बोधन गर्ने निश्चित विधिप्रक्रिया हुने बताउँदै सम्पूर्ण सदस्य र शुभचिन्तकलाई सोहीअनुसार प्रस्तुत हुन आग्रह गरिएको छ ।

    यस्तो प्रवक्ता ढकालको प्रष्टीकरण
    “सामाजिक सन्जालमा १ नं. प्रदेशका एक जना कमरेडले कथित अल्पमत भएका कारण कारबाहीमा परेको वा जिम्मेवारीविहीन बनाइएको भन्दै यी साथीहरूको नाम दिएका छन् : १) योगेन्द्र ढकाल, २) सुरेन्द्र भण्डारी, ३) बालकृष्ण सुवेदी, ४) अबिचन्द्र भण्डारी, ५) सन्तोष राई, ७) पुरुषोत्तम काफ्ले, ८) आशिस जबेगु, ९) शिव फुँयाल, १०) पूर्ण सर्वहारा, ११) विशाल राई, १२) ब्रतकुमार राई । यी नाममध्ये आशिस जबेगु, शिव फुयाँल र पुरुषोत्तम काफ्ले  अन्य पार्टीमा सामेल हुन पुगेका छन् । तर अन्य साथीहरू नेकपा (मसाल) सम्बद्ध वैधानिक मोर्चा तथा जनवर्गीय सङ्गठनका विभिन्न जिम्मेवारीमा क्रियाशील हुनुहुन्छ । उहाँहरूमाथि कुनै पनि प्रकारको कारबाही भएको छैन । म (योगेन्द्र ढकाल) स्वयम् नेकपा (मसाल) १ नं. प्रदेश प्रवक्ताको जिम्मेवारीमा छु ।

    कम्युनिस्ट पार्टीमा फरकमत वा असन्तुष्टिलाई सम्बोधन गर्न जनवादी केन्द्रियताको आलोकमा निश्चित विधिप्रक्रिया हुन्छन् । कुनै पनि सदस्यले सोही विधिअन्तर्गत रहेर आफ्ना फरकमत वा असन्तुष्टि दर्ता गरेर प्रक्रियामा लैजान सक्छ । त्यसका विपरीत असम्बन्धित ठाउँमा वा सार्वजनिक रूपले सामाजिक सन्जालमा आफ्ना फरकमत वा असन्तुष्टि व्यक्त गर्नु अनुशासनविहीन कार्य हो । त्यसप्रति सजग र सतर्क रहन हामी सम्पूर्ण सदस्य र शुभचिन्तकसित आग्रह गर्दछौँ ।”

    शुक्रबार, भदौ ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.