• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बागमती प्रदेशको प्रगतिशील साहित्यबारे प्रलेसको सतचालिसौँ परिसंवाद


  •   शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
  • काठमाडौँ । बागमती प्रदेशमा प्रगतिशील साहित्यको विगत र वर्तमान अवस्थाबारे प्रगतिशील लेखक सङ्घको सतचालिसौँ परिसंवाद सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय अध्यक्ष प्राडा जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा २०७८ भदौ ४ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रममा डा. रजनी ढकालले “बागमती प्रदेशको प्रगतिशील साहित्य : विगत र वर्तमान” शीर्षकमा लिखित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    डा. ढकालले कार्यपत्रलाई मूलतः छ भागमा विस्तार गरी विषयवस्तु प्रस्तुत गर्नुभएको थियो । ती छ भाग थिए– १. प्रगतिशील लेखनको परिचय, २. प्रस्तुतिको सीमाङ्कन, ३. विगत र वर्तमानको समयगत सन्दर्भ, ४. विगतकाल : प्रगतिशील साहित्यकार र तिनका रचना, ५. वर्तमान कालका साहित्यकार र रचना र ६. बागमती प्रदेशका प्रगतिशील साहित्यको समग्र प्रवृत्ति ।

    लिखित प्रस्तुतिमा उहाँले बागमती प्रदेशका १३ वटै जिल्लाको बेग्ला बेग्लै, तर सङ्क्षिप्त व्याख्या गर्नुभएको थियो ।

    समय विभाजनको सन्दर्भमा उहाँले २००० देखि २०१६ साल, २०१७ देखि २०४५ साल र २०४७ देखि २०६२ सालसम्मको अवधिलाई विगतकालको रूपमा र २०६२ सालदेखि यताको अवधिलाई वर्तमान कालको रूपमा उल्लेख गर्नुभएको थियो ।

    कार्यपत्रमा उहाँले बागमती प्रदेश प्रगतिशील लेखनको उर्वरस्थल रहेको बताउनुभयो । बाहिरबाट आएर पनि काठमाडौँलाई नै केन्द्रविन्दु बनाएर साहित्य सृजना गर्ने गरिएकाले पनि यस क्षेत्र उर्वर रहेको उहाँको भनाइ थियो ।

    कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै अध्यक्ष प्राडा जीवेन्द्र देव गिरीले इतिहासलाई लिपिबद्ध गर्ने कामलाई केन्द्रले मात्र नभएर जिल्लाहरूले पनि अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।

    उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा डा. ध्रुवकुमार घिमिरे, डा. कृष्णराज अधिकारी, जगत्प्रसाद रेग्मी, पुण्यप्रसाद खरेल र रमेश भट्टराईले पूरक मन्तव्य राख्नुभएको थियो ।

    शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ४.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ७.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ८.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.