• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रलेस दाङको एघारौँ अधिवेशन पुस ३ गते


  •   मङ्गलबार, साउन १२, २०७८ मा प्रकाशित
  • दाङ । प्रगतिशील लेखक सङ्घ नेपाल दाङ शाखाको एघारौँ जिल्ला अधिवेशन आगामी पुसमा हुने भएको छ ।

    Advertisement

    तीन वर्षअघि २०७५ जेठ नयाँ कार्यसमिति चयन भएअनुसार गत जेठमै अधिवेशन भइसक्नुपर्ने थियो । तर कोरोना महामारीका कारणले गर्दा कार्यसमितिको म्याद छ महिना थप गरेर पुसमा अधिवेशन गर्ने निर्णय गरिएको अध्यक्ष भूवन देवकोटा (शरद) ले जानकारी दिनुभयो ।

    प्रलेस दाङका अध्यक्ष देवकोटाको अध्यक्षतामा बसेको बैठकले प्रलेसको आगामी अधिवेशन पुसको ३ गते स्थापना दिवसका दिन मनाउने निणर्य गरेको थियो । बैठकले आगामी भदौमा देउखुरीमा प्रगतिशील लेखक सङ्घ र हाम्रा चाडपर्वहरू विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने, असोजमा तुलसीपुरमा गोविन्द चिसको स्मृति दिवसमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।

    देउखुरीमा आयोजना गर्ने कार्यक्रमको जिम्मा सचिव छविलाल कोपिला र तुलसीपुरमा गर्ने कार्यक्रमको जिम्मेवारी कार्यसमिति सदस्य डिल्ली बस्नेत सङ्गीतलाई दिइएको छ । बैठकले प्रलेसका सदस्यहरूको सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता पनि वितरण गर्ने निर्णय गरेको छ, जसका लागि घोराही क्षेत्रमा अध्यक्ष भूवन देवकोटालाई, लमही क्षेत्रमा सचिव छविलाल कोपिलालाई र तुलसीपुर क्षेत्रमा सदस्य डिल्ली बस्नेत सङ्गीतलाई जिम्मेवारी दिइएको छ ।

    बैठकले आगामी पुस ३ गते स्थापना दिवसका दिन विमोचन गर्ने गरी बहिङ्गाको पन्ध्रौँ अङ्क प्रकाशन गर्ने निर्णय गरेको छ, जसका लागि सम्पादकमा भूवन देवकोटा र सम्पादक मण्डलमा छविलाल कोपिला र डिल्ली बस्नेत सङ्गीतलाई जिम्मेवारी दिइएको छ । बहिङ्गाको अतिथि सम्पादकमा केन्द्रीय सदस्य शरद अधिकारीलाई जिम्मेवारी तोकिएको छ ।

    प्रलेस दाङ शाखाको बैठकमा केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, केन्द्रीय सल्लाहकार शरद अधिकारी, पलेस लुम्बिनीका कोषाध्यक्ष निमबहादुर थापाले सुझावसहित मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    मङ्गलबार, साउन १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • २.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ४.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ५.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ६.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ७.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ८.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.