• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

प्रतिगमनको खतरा टरिसकेको छैन : केसी


  •   शनिबार, साउन ०२, २०७८ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमनको खतरा अझै टरिनसकेको बताउनुभएको छ ।

    Advertisement

    उहाँले भन्नुभयो– ‘नेपालमा पटक पटक संसद विघटन गरेर देशको राजनीतिलाई अस्थिर बनाउन देशीविदेशी शक्तिको चाहना तत्कालको लागि रोकिएको छ, तापनि प्रतिगमनको खतरा टरिसकेको छैन ।’

    अखिल नेपाल बुद्धिजीवी सङ्घ रुपन्देहीद्वारा आयाजित भर्चुअल अन्तरक्रियामा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले सर्वोच्च अदालतले गरेको संसद पुनर्स्थापनाको फैसलाको स्वागत गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘अझै पनि प्रतिगमन विरोधी शक्तिहरू मिलेर अगाडि बढ्न आवश्यक छ ।’

    ‘पाँचदलीय गठबन्धनको औचित्य अहिले पनि छ’ उहाँले अगाडि भन्नुभयो– ‘गणतन्त्रको संस्थागत विकास भइनसकेको हुनाले त्यसको संस्थागत विकास लागि सङ्घर्षको आवश्यकता त्यत्तिकै छ ।’

    उहाँले राजनीति गर्ने व्यक्ति वा संस्थाले दूरगामी सोचाइ राख्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘तत्कालको फाइदा लिने कुरा सोचेर राजनीति गर्दा कतै नपुगिने निश्चित छ’ उहाँले भन्नुभयो ।

    सम्बोधनको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गर्दै अध्यक्ष केसीले भन्नुभयो– ‘तपाईंहरू सुध्रिनुभएन भने जनताले छोडनेवाला छैनन् ।’

    अन्तरक्रियामा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले “संसद पुनःस्थापनापछि विकसित देशको राजनीतिक परिस्थिति र हाम्रो दायित्व” विषयक आधारपत्र प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा बुद्धिजीवी सङ्घका केन्द्रीय अध्यक्ष प्राडा श्रीधर गौतम, अखिल नेपाल कानुन व्यवसायी सङ्घका अध्यक्ष पदम रोका, नेपाली काङ्ग्रेसका नेता हरि नेपाल, नेकपा (क्रान्तिकारी–माओवादी) का नेता प्रेम सुवेदी, नेकपा (माओवादी–केन्द्र) का नेता कुलप्रसाद केसी र वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेलले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता बुद्धिजीवी सङ्घका जिल्लाध्यक्ष प्रा लिलबहादुर केसीले र सञ्चालन जिल्ला सचिव गोपालप्रसाद गैरेले गर्नुभएको थियो ।

    बुद्धिजीवी सङ्घका जिल्ला कोषाध्यक्ष हिरालाल धामीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    शनिबार, साउन ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.