• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

आँखाको ज्योति गुमाएका होमबहादुरलाई प्रवासी नेपालीको सहयोग


  •   सोमबार, असार २८, २०७८ मा प्रकाशित
  • बागलुङ । घाँस काट्ने क्रममा एउटा आँखाको ज्योति गुमाएका बागलुङका होमबहादुर अर्गेजालाई उपचारका लागि प्रवासी नेपालीहरुले सहयोग गरेका छन् ।

    Advertisement

    ढोरपाटन नगरपालिका–४ रिखुवाका अर्गेजालाई थप उपचारको लागि युरोप नेपाली एकता समाज सदस्य तथा आयरल्याण्ड नेपाली समाजका संयोजक अमर छन्त्यालको पहलमा संकलित २ लाख ४१ हजार ६ सय १५ रुपैँया सहयोग गरिएको हो । उहाँलाई बुर्तिबाङमा आज एक कार्यक्रको बिच सो रकम हस्तान्तरण गरिएको छ ।

    ५५ वर्षीय अर्गेजा रिखुवामा खेती किसानी गरी दैनिकी चलाउँदै आउनुभएको थियो । गत चैत महिनामा घाँस काट्ने क्रममा अचानक काँडाले घोच्दा आँखाको ज्योति गुमेको हो । सामान्य परिवारका अर्गेजालाई उपचारको लागि आर्थिक अभाव देखिएपछि स्वदेश तथा विदेशबाट सहयोग संकलन सुरु गरिएको जनाइएको छ ।

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कोषाध्यक्ष तथा हङकङ नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकीको पहलमा संकलित रु १ लाख ९१ हजार केही समय पहिले उहाँलाई प्रदान गरिएको थियो । नियमित चेकजाँचको निम्ति घरदेखि काठमाडौं गइराख्नुपर्ने र उपचार गर्न आर्थिक अभाव देखिएपछि उहाँ समस्यामा पर्नुभएको थियो ।

    राजमो ढोरपाटन नगर समिति अध्यक्ष दीपक थापाले सहयोग रकम हस्तान्तरण गर्दै स्वदेश तथा विदेशमा रहेर यस अभियानमा हातेमालो गर्नुहुने अमर छन्त्याल लगायतका टिमलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    कार्यक्रममा राजमो बागलुङ जिल्ला सल्लाहकार गौरीश्वर पाण्डे, अखिल नेपाल वुद्धिजिवी संघका केन्द्रीय सदस्य धनबहादुर कुँवर, रक्तिम सांस्कृतिक अभियानका ढोरपाटन नगर अध्यक्ष झकप्रसाद श्रेष्ठले मन्तब्य राख्नुभएको थियो ।

    कार्यक्रम रक्तिम सांस्कृतिक अभियानका जिल्ला सचिव सहविन अर्गेजाको अध्यक्षता र राजमो ढोरपाटन–४ का वडा सचिव कुल बहादुर छन्त्यालको सञ्लनमा भएको थियो । कार्यक्रममा पीडित होमबहादुर अर्गेजाले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    सहयोगीहरुको नामावली :

    यस्तो छ भर्पाईः

    सोमबार, असार २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.