• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

आदिवासीको चिहान भेटिएपछि क्यानडामा भत्काइयो बेलायती महारानीको मूर्ति (भिडियो)


  •   शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
  • ओट्टावा । क्यानडाको मानितोबामा बेलायती महारानीहरू भिक्टोरिया र एलिजाबेथ द्वितीयाका दुई मूर्ति भत्काएर क्षतविक्षत गरिएको छ ।

    Advertisement

    केही समयअघि क्याथोलिक चर्चले चलाएको विद्यालयमा आदिवासी सयौँ बालबालिकाका चिहान फेला परेपछि उपनिवेशवादको प्रतीकका रूपमा रहेको बेलायती महारानीको मूर्ति भत्काइएको हो ।

    प्रदर्शनकारीले रानी भिक्टोरियाको मूर्तिमा रातो पेन्ट पोतेका थिए । त्यसमा यस्तो लेखेका थिए– ‘हामी पनि कुनै बेलामा बालबालिका थियौँ । उनीहरूलाई घर फर्काऊ ।’

    उक्त घटनाको भिडियोसमेत सार्वजनिक भएको छ । उक्त भिडियोमा प्रदर्शनकारीले मूर्तिमा डोरीले बाँधेर लडाएको अनि “लडाऊ ! लडाऊ !” भनी चिच्याएको सुनिन्छ ।

    मूर्ति लडाएपछि भेला भएका मानिसहरूले खुसियाली मनाएको समेत देख्न सकिन्छ ।

    हराएका बालबालिकाको सम्मानका लागि प्रदर्शनकारीले सुन्तला रङको सर्ट लगाएका थिए । उनीहरू प्रत्येक बालबालिकाको जीवनको महत्त्व नामक जुलुसमा समेत भाग लिएका थिए ।

    क्यानडामा जुलाई १ मा राष्ट्रिय दिवस मनाउने गरिन्छ र मानितोबा संसदमा गरिएको प्रदर्शन त्यसै अवसरमा भएको हो ।
    आवासीय विद्यालयमा फस्र्ट नेसन भनिने आदिवासी समुदायका सयौँ बालबालिकाका भौतिक अवशेष फेला परेपछि कठोर प्रतिक्रिया आइरहेका छन् ।

    क्याथोलिक चर्चले चलाएको विद्यालयमा बालबालिकाका शव भेटिएपछि विरोधकर्ता चर्च बाहिर भेला भएर विरोध गरिरहेका छन् । कतिपय चर्चमा आगजनीसमेत गरिएको छ । (एजेन्सी)

    Protesters topple statues of The Queen and Queen Victoria over deaths of Indigenous children found in mass graves pic.twitter.com/zEhe7vMQtG

    — The Sun (@TheSun) July 2, 2021

    Protesters topple statues of The Queen and Queen Victoria over deaths of Indigenous children found in mass graves pic.twitter.com/zEhe7vMQtG

    — The Sun (@TheSun) July 2, 2021
    शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो
    भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.