• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेप्सेमा १२.९५ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

युक्रेनी सहायता केन्द्रमा भएको रूसी आक्रमणमा मृतकको सङ्ख्या ४० पुग्यो : जेलेन्स्की

लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको चुनौती

मध्यावधि हारपछि २०२८ को दौड तीव्र

भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ९. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • १०. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु


  •   बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
  • साना, १९ कात्तिक। यमनको दक्षिणी प्रान्त अल–धालियाको एक सैन्य प्रशिक्षण केन्द्र (शिविर) मा भएको हुथी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा १३ जना सैन्य कर्मचारीको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएको सरकारी सैन्य अधिकारीलाई उदृत गर्दैै सिन्ह्वाले जनाएको छ ।

    Advertisement

    सैन्य अधिकारीले सुरक्षा खतराको कारण, नाम न छाप्ने सर्तमा बोल्दै, आक्रमणले उत्तरी अल–धलिया, कतबाह जिल्लाको एक सैन्य सुविधामा प्रहार गरेको उल्लेख गरेका छन् । अधिकारीका अनुसार आक्रमणको समयमा भर्खरै भर्ती भएका सरकारी सैनिकहरूले बिहानीको अभ्यास गरिरहेका थिए । उहाँले आक्रमणको जिम्मेवार पक्ष हुथी विद्रोहि समुह भएको उल्लेख गर्नुभएको छ ।

    हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले दक्षिणपश्चिमी प्रान्त ताइजको हेफान जिल्लाको एक घरमा भएको साउदी हवाई आक्रमणमा तीन बालबालिका र एक महिलाको मृत्यु हुनुका साथै अन्य चार बालबालिका घाइते भएको रिपोर्ट गरेको छ ।

    ताइजमा भएको अर्को आक्रमणमा, च्यानलले पश्चिमी ताइजको मकबाना जिल्लाको एउटा घरमा भएको हवाई आक्रमणमा १० जना भन्दा बढी मानिस मारिएको वा खन्य घाइते भएको बताएको छ ।

    यसले आक्रमणको बारेमा तत्काल जानकारी प्रदान नगरी अल–बायदा प्रान्तको मध्य प्रान्तको धि नाइम जिल्ला र सादा प्रान्तको मारान क्षेत्रमा दूरसञ्चार सुविधाहरूमा साउदी हवाई आक्रमण गरेको पनि रिपोर्ट गरेको छ ।

    सामाजिक सञ्जाल एक्समा गरिएको एक पोष्टमा हुथी सैन्य प्रवक्ता याह्या सारियाले साउदी सेनाले विगत २४ घण्टामा १०४ वटा हवाई र क्षेप्यास्त्र आक्रमण गरेको र दर्जनौँ मानिसहरु मारिएको तथा घाइते भएको दाबी गरेका छन् जसमा जसमा अधिकांश महिला तथा बालबालिका रहेका थिए ।

    हाल साउदी नेतृत्वको गठबन्धनद्वारा समर्थित हुथीहरू र सरकारी सेनाहरू बीच बढ्दो लडाइँको बीचमा यी आक्रमणहरू भएका छन् भने धेरै यमनी प्रान्तहरूमा स्थलगत लडाइँ र हवाई आक्रमणहरू बढेको छ ।

    यो द्वन्द्व हाल छिमेकी मुलुक साउदी अरबमा पनि फैलिएको छ, जहाँ हुथीहरूले विमानस्थल, सैन्य सुविधाहरू र तेल प्रशोदन केन्द्रहरुमा बारम्बार क्षेप्यास्त्र तथा ड्रोन आक्रमण जारी राखेको दाबी गरेका छन् ।

    यमनमा सन् २०१४ को अन्त्य देखि द्वन्द्व जारी छ । हुथीहरूले यमनको राजधानी साना र देशको उत्तरको अधिकाशं भाग कब्जा गरे पछि साउदी नेतृत्वको गठबन्धनलाई सन् २०१५ मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा हस्तक्षेप गर्न प्रेरित गरेको जनाइएको छ ।

    बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेप्सेमा १२.९५ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
    चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग
    डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान
    तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे
    युक्रेनी सहायता केन्द्रमा भएको रूसी आक्रमणमा मृतकको सङ्ख्या ४० पुग्यो : जेलेन्स्की
    लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको चुनौती

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    भर्खरै

    • १.
      नेप्सेमा १२.९५ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

    • २.
      यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

    • ३.
      चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

    • ४.
      डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

    • ५.
      तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

    • ६.
      युक्रेनी सहायता केन्द्रमा भएको रूसी आक्रमणमा मृतकको सङ्ख्या ४० पुग्यो : जेलेन्स्की

    • ७.
      लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको चुनौती

    • ८.
      मध्यावधि हारपछि २०२८ को दौड तीव्र

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.