• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारतीय खुफिया एजेन्सीका मान्छे बालुवाटारमा पसेदेखि अवस्था जटिल : मनोज भट्ट


  •   बिहिबार, असार १०, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले भारतीय खुफिया एजेन्सी रअ का मान्छेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा स्वागत गरेदेखि देशको राजनीतिक अवस्था जटिल भएको बताउनुभएको छ ।

    Advertisement

    विपक्षी पाँच दलले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भारतीय खुफियाको सल्लाहमा प्रधानमन्त्री चल्न थालेदेखि नै दुई तिहाईको सरकार र बलियो पार्टी ‘नेकपा’ लाई तहसनहस बनाएको भन्दै अब लोकतन्त्र र राष्ट्रियतामाथि सौदाबाजी गरिरहेको आरोप लगाउनुभयो ।

    उहाँले गत वर्ष कात्तिक महिनामा भारतीय खुफिया एजेन्सी रअका प्रमुख नेपाल आएपछि देखि नै नेपालमा गम्भीर घटनाहरू भइरहेको दाबी गर्नुभयो । भारतीयहरूले नेपालमा ‘मिलेर सरकार’ चलाउन दिएका अभिव्यक्ति शंकास्पद भएको बताउनुभयो ।

    ‘गत साल कात्तिकमा भारतीय खुफियाका मान्छे आएपछि यहाँ गम्भीर घटना देखा परे। दुई तिहाइको सरकार खत्तम हुने, ठूलो दल टुक्रिने अवस्था आउनु समान्य घटना होइन’ भट्टले भन्नुभयो, ‘कतिपय भारतीयहरूले नै खुलम् खुला भनेकै छन्, यहाँ मिलेर सरकार चलाउने भनेर।’
    प्रधानमन्त्री केपी ओली र राजावादीहरू अहिले एक ठाउँमा उभिएको बताएका उहाँले बताउनुभयो । प्रतिगामी शक्तिहरू एक ठाउँमा उभिएर संविधान विरोधी षड्यन्त्र गरिरहेको दाबी गर्दै भट्टले त्यस्तो षडयन्त्र पुरा हुन नदिने दृढता व्यक्त गर्नुभयो ।

    महासचिव भट्टले यो षड्यन्त्रका विरुद्ध विपक्षी दलहरू एक ठाउँमा उभिनुको विकल्प नभएको भन्दै अब एक ठाउँमा उभिन थालिसकेको बताउनु भयो।

    ‘अहिले हामी प्रतिगमनमा फसिसक्यौं। त्यसैले अब सबै आन्दोनकारी शक्ति एक ठाउँमा उभिनुको विकल्प छैन। हामी उभिन थालेका छौं, प्रतिगमन ढल्छ नै’ भट्टले भन्नुभयो ।

    पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकार गरी राजीनामा दिए उनलाई स्वीकार्न सकिने बताउनुभयो ।

    यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानविरोधी, जनविरोधी काम गरेपनि ओली नै प्रधानमन्त्री रहिरहनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो ।

    बिहिबार, असार १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.