• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राजमो उपाध्यक्ष दुर्गा पौडेलको स्पष्टीकरण


  •   बुधबार, असार ०९, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले केही सञ्चारमाध्यमहरुमा आफ्नो पद राजमो अध्यक्ष भनेर उल्लेख गरिएकोप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ ।

    Advertisement

    विपक्षी पाँच दलको वक्तव्यका सन्दर्भमा आएको समाचारमा कतिपय सञ्चारमाध्यमले पौडेललाई राष्ट्रिय जनमोर्चा, अध्यक्ष भनेर उल्लेख गरेका छन् । हिजो (मंगलबार) जारी पाँच दलीय शीर्ष नेताहरुको वक्तव्यमा पौडेलको पद भने ‘उपाध्यक्ष’ नै लेखिएको छ ।

    यो पनिः पाँच दलको ठहर : सरकारका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलियो

    उपाध्यक्ष पौडेलले बुधबार जारी गर्नुभएको स्पष्टीकरणमा पौडेलले लेख्नुभएको छ, ‘कतिपय सञ्चारमाध्यममा मेरो पद राष्ट्रिय जनमोर्चाको अध्यक्ष भनेर उल्लेख गरिएकोप्रति मेरो ध्यानाकर्षण भएको छ । म राष्ट्रिय जनमोर्चाको अध्यक्ष नभएर उपाध्यक्ष तथा प्रवक्ता भएको स्पष्ट पार्न चाहन्छु ।

    हाम्रो पार्टीको अध्यक्ष का. चित्रबहादुर केसी हुनुहुन्छ । गएको २०७७ चैत्र २४ देखि २६ सम्म बुटवलमा सम्पन्न पार्टीको चौथो राष्ट्रिय सम्मेलनले निर्वाचित गरेका पदाधिकारीबारे सार्वजनिक रुपले नै थाह भएको कुरा हो, जसमा कुनै परिवर्तन भएको छैन ।

    हाल विपक्षी पाँच दलीय गठबन्धनको शीर्ष तहको बैठकमा सहजताका कारण प्रायः म उपस्थित हुने गरेको छु । संयुंक्त वक्तव्यमा पनि प्रायः मैले नै हस्ताक्षर गर्ने गरेकी छु, त्यसरी हस्ताक्षर गर्दा पद उपाध्यक्ष नै लेख्ने गरिएको पनि स्पष्ट पार्न चाहन्छु ।’

    हाल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भैरहवामा हुनुहुन्छ । निषेधाज्ञालगायतका कारण केसीलाई काठमाडौं आउन जान सहज छैन । पाँच दलीय शीर्ष नेताहरुको बैठकमा उपाध्यक्ष पौडेल सहभागी हुने गर्नुभएको छ ।

    राजमोको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा केसी, कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष दुर्गा पौडेल र जनकराज शर्मा, महासचिव मनोज भट्ट, सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित हुनुभएको थियो । केन्द्रीय सदस्य कृष्ण थापालाई कारबाही गर्नुबाहेक राष्ट्रिय जनमोर्चाको उक्त समितिमा फेरबदल भएको छैन ।

    यो पनिः राष्ट्रिय जनमोर्चाको अध्यक्षमा केसी, महासचिव मनोज भट्ट

    बुधबार, असार ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.