• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राप्ती नदीको अवैध दोहन : स्थानीय निकाय र प्रशासनविरुद्ध अदालत जाने तयारी


  •   सोमबार, असार ०७, २०७८ मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।
    राप्ती नदीमा भइरहेको अवैध दोहन रोक्न स्थानीयवासीले अदालत गुहार्ने भएका छन् । राप्ती नदी तथा राप्ती उपत्यका एवम् वातावरण संरक्षण समिति भालुबाङले राप्ती नदीको मापदण्ड र नियम विपरीत नदीजन्य पदार्थ उत्खनन कार्यमा संलग्न स्थानीय तह र स्थानीय प्रशासनका विरुद्ध उच्च अदालत तुलसीपुरमा निवेदन दिने निर्णय गरेको छ ।

    Advertisement

    राप्ती नदी तथा राप्ती उपत्यका एवं वातावरण समिति भालुवाङका अध्यक्ष टोपबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

    बैठकले सरकारको राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम र वन तथा वातावरणका एेनका साथै लुम्बिनी प्रदेश सरकारको वातावरण ऐनसम्बन्धी बनेका कानुन र निर्णयलाई उल्लंघन गर्दै राप्ती नदीमा हेभी औजार (स्काभेटर, डोजर, लोडर, टिपर) प्रयोग गरी नदीको ५ मिटर गहिराईसम्म उत्खनन गरी नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा, मिस्कट) को संकलन र ओसारपसार गरी मापदण्ड विपरित राप्ती नदी र रङ्सिन नदीमा सटाई स्थापना गरिएका क्रसर उद्योगहरुमा डम्पिङ गरिएको जनाएको छ।

    कोरोना महामारीको र लकडाउनको मौका छोपी राप्ती गाउँपालिका, लमही नगरपालीका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाहरुले जिल्ला समन्वय समिति दाङ समेतको सहमति र जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङको ठाडो आदेश र सक्रियतामा उक्त कार्य गरिएको थियो ।

    मापदण्ड विपरीत गरिएको नदीजन्य पदार्थको दोहनले प्रगन्न सिँचाइ नहरका मुहानहरु बडकापथ सिंचाईका मुहान राप्ती नदीका उत्तर दक्षिणका तटबन्धनहरु भालुबाङ, सिसहनिया, गढवा, सतवरियाका विभिन्न घाटमा बनेका पक्की पुलहरू र असंख्य मानव बस्तीहरू डुबान र कटानमा पर्ने गरी क्षति पुर्याएको निष्कर्ष निकाल्दै बैठकले नदीको सतह भासिना गई जलचर प्राणीको बासस्थान लोप हुनुका साथै पर्यावरण संकटमा परी मरूभूमिमा परिणत हुने खतरा समेत औँल्याएको छ।

    उक्त कार्य राज्य र वातावरण विपरीतको हर्कत भएको ठहर गर्दै सो कार्यमा संलग्न स्थानीय निकाय सरकारी कार्यालय र व्यक्ति समेतलाई कारबाही गर्न उच्च अदालत तुलसीपुरमा निवेदन दिने तयारी भइरहेको समितिले जानकारी दिएको हो ।

    साथै बैठकले यस्तो जघन्य अपराध भएको घटनाप्रति दाङ देउखुरीमा क्रियाशील पक्ष र प्रतिपक्ष राजनीतिक पार्टीहरु राप्ती नदी तथा पर्यावरण संरक्षक लागि भन्दै स्थापना भएका संस्थाहरु समेत मौन रहनु रहस्यमय भएको निष्कर्ष निकालेको छ।

    सोमबार, असार ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.