• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रिय गणतन्त्र !


  •   शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
  • केशवनाथ योगी

    Advertisement

    माफ गर प्रिय
    तिम्रो जन्मोत्सव
    मलाई निन्याउरो र अमिलो
    लाग्न थालेको छ,
    मेरो उत्साहमा अप्रत्याशित
    परिवर्तन आउन थालेको छ,
    तिमीलाई,
    शुभकामना र
    बधाई दिन
    मलाई सकस परेको छ ,
    थुप्रै तकलिफ, थुप्रै कष्ट
    र पिडावोधले
    धैर्यतामा ह्रास आउन थालेको छ ,
    अनगिन्ती सुन्दर सपना,
    अनि वास्तविक परिकल्पना
    र महान लक्ष्यका खातिर
    महासागरका ज्वारभाटाहरु,
    को सामना गर्दै,
    तिम्रो स्वागतमा
    करौडौं नयनहरुले
    प्रतिक्षा गरिरहेको
    त्यो क्षण,
    जब तिमी अंकुरित भयौ,
    खुशीले गदगद मनहरु
    आज निराश भएका छन्,
    रातो जलको सिंचाई अनि
    हजारौं उत्साहित मनहरूको
    आहुती,
    हजारौं शरीरको अवसान अनि
    थुप्रै सिन्दुरहरुलाई नष्ट गरेर
    तिमी फक्रिन सकेनौ,
    फूल्न सकेनौ,
    सहरका गल्ली र
    गाउँ बस्तिमा गर्वले
    हिँडन सकिनौ,
    वास्तवमा
    आज तिमी दुर्गन्धित भएकी छौ,
    मलाई थाहा छ
    त्यो पीडाको अनुभूति
    तिमीलाई पनि छ,
    यो दोष न तिम्रो हो ,
    न दोष प्रकृतिको ,
    यहाँ त दोष प्रवृत्तिको हो,
    त्यो प्रवृत्ति जसले
    सुन्दर सपनाको हत्या
    निर्ममतापूर्वक भएको छ,
    तिमी फूल्नु भन्दा
    पहिले चिमोटियौ,
    फक्रिनु भन्दा
    पहिले निमोठियौ,
    सबै पातहरू झरे
    सम्पूर्ण फूलहरु मरे
    तिमिलाई जानेरै
    दुर्गन्धित स्थानमा
    मिल्काइयो ,
    जिउँदै शरीरमा आगो
    सल्कायो,
    तिमी अहिले मृत शय्यामा
    छटपटाइ रहेकी छौ,
    त्यसैले
    प्रिय
    तिम्रो जन्मोत्सवमा
    बधाई दिन
    मलाई सकस परेको छ
    मलाई विश्वास छ,
    निकट भविष्यमै
    तिमी फूल्ने छौ,
    समग्ररुपमा फल्ने छौ,
    र फक्रिने छौ,
    तथा सुगन्धित भएर
    समग्र विश्वमा सुवास छर्ने छौ

    शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.