• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रलेस रुकुम पश्चिमद्वारा भर्चुअल अन्तरक्रिया सम्पन्न


  •   शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
  • गिरीप्रसाद बुढा, रुकुम पश्चिम ।।
    २०७८ जेठ १५ गतेका दिन प्रगतिशील लेखक सङ्घ रुकुम पश्चिमको आयोजनामा “गणतन्त्रको स्थापनामा प्रगतिशील स्रष्टाको भूमिका“ विषयक अन्तरक्रिया कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रमको प्रमुख अतिथिमा प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष प्राडा जीवेन्द्र देव गिरी हुनुहुन्थ्यो भने विशेष अतिथिमा प्रलेसका केन्द्रीय सल्लाहकार पदमप्रसाद शर्मा, प्रलेस केन्द्रीय सल्लाहकार रामप्रकाश पुरी, प्रलेसका पूर्व केन्द्रीय सदस्य हरिप्रसाद भण्डारी, राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटा, प्रलेस नेपाल कर्णाली प्रदेशका अध्यक्ष गिरीप्रसाद बुढा हुनुहुन्थ्यो । त्यसैगरी अन्य अतिथिमा साहित्यकार मनोहर लामिछाने, साहित्यकार पूर्ण ओली, लेखक तथा साहित्यकार चन्द्रा ओलीलगायतका हुनुहुन्थ्यो ।

    राष्ट्रिय गान तथा सहिदप्रतिको मौनधारणपश्चात अगाडि बढेको यस कार्यक्रममा साहित्यकार तथा प्रगतिशील लेखक सङ्घ रुकुमका अध्यक्ष कमप्रसाद देवकोटाले प्रस्तुत गर्नुभएको कार्यप्रत्रमाथि साहित्यकार पूर्ण ओली र साहित्यकार चन्द्रा ओलीले विशेष टिप्पणी गर्नुभएको थियो भने अन्य प्रमुख अतिथि तथा सबै अतिथिले पनि कार्यपत्रमाथि आवश्यक सुझावसहित आआफ्ना भनाइ राख्नुभएको थियो ।

    यसै क्रममा आफ्नो सुझाव तथा भनाइ राख्दै साहित्यकार रामप्रकाश पुरीले प्रगतिशील लेखकको मुख्य उद्देश्य वर्तमान विकृतिसँग लड्न सक्ने क्षमताको विकास गर्ने हुनुपर्दछ भन्दै व्यक्ति भगवान हुन नसक्ने भएकाले समाजमा जनताकोे शक्तिलाई नै स्थान दिने दृष्टिकोण प्रगतिशील लेखक सङ्घको हुनुपर्दछ भन्ने कुरा प्रष्ट पार्नुभयो ।

    त्यसैगरी प्रमुख अतिथिको आसनबाट बोल्दै प्राडा जीवेन्द्र देव गिरीले ऐना ऐनाको लागि होइन, हेर्नका लागि हो भन्दै प्रगतिशील लेखकले कलालाई जीवन र जनसमुदायको हितका लागि लिनुपर्दछ भन्ने धारणा ब्यक्त गर्नु भयो ।

    प्रगतिशील लेखक सङ्घ रुकुम पश्चिमका अध्यक्ष कमप्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा साहित्यकार मनिराम खनालले समसामयिक कविता वाचन गर्नुभएको थियो ।

    प्रलेस रुकुम पश्चिमका सल्लाहकार नन्दराम देवकोटाको स्वागत मन्तव्य रहेको यस कार्यक्रमको सञ्चालन सचिव मनलाल ओलीले गर्नुभएको थियो ।

    शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.