कावासोती । नवलपुरका छ राजनीतिक दलहरू संसद विघटनको विरोधमा उभिएका छन् ।
Advertisement
कोभिडको महामारीका माझ राष्ट्रपति र प्रधानमन्त्रीबाट जनप्रतिनिधि संस्थालाई विघटन गर्ने कार्यलाई अत्यन्त गैरजिम्मेवारपूर्ण कार्य बताउँदै उनीहरूले आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।
२०७८ जेठ १२ गते संयुक्त प्रेसविज्ञप्ति जारी गर्दै उनीहरूले सो धारणा व्यक्त गरेका छन् । प्रेसविज्ञप्तिमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष दीपक पाण्डे, नेपाली काङ्ग्रेसका सचिव बालकृष्ण घिमिरे, नेकपा (माओवादी–केन्द्र) का सचिवप मित्रशरण शर्मा (बिहानी), नेकपा (एमाले) का अध्यक्ष शालिकराम भट्टराई, जनता–समाजवादी पार्टीका अध्यक्ष धनबहादुर गुरुङ र विवेकशील साझा पार्टीका प्रदेश समिति सदस्य टिएम पौडेलको हस्ताक्षर रहेको छ ।
प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ–
