तिलकप्रसाद सुवेदी, नवलपरासी ।।
नवलपरासीका चार राजनीतिक दलहरू संसद विघटनको विरोधमा उभिएका छन् ।
Advertisement
२०७८ जेठ १० गते राष्ट्रिय जनमोर्चाका अध्यक्ष किसनबहादुर अधिकारी, नेपाली काङ्ग्रेसका सभापति विष्णुप्रसाद पौडेल, नेकपा (माओवादी–केन्द्र) का अध्यक्ष भूमिश्वर तिवारी र जनता–समाजवादी पार्टीका वरिष्ठ नेता धरेन्द्र यादवको हस्ताक्षरमा जारी प्रेसविज्ञप्तिमा उनीहरूले विरोधको आवाज बुलन्द गरेका छन् ।
वक्तव्यमा उनीहरूले कोरोना महामारीबाट जीवनरक्षाका साथै संसद विघटनजस्तो असंवैधानिक क्रियाकलापको विरोध गर्ने बताएका छन् ।
यस्तो छ संयुक्त प्रेसविज्ञप्ति
