• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

१ नं. प्रदेशको साहित्यबारे प्रलेसको चवालिसौँ परिसंवाद


  •   शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घले १ नं. प्रदेशको साहित्यबारे चवालिसौँ परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    “प्रदेश नं. १ को साहित्य : विगत र वर्तमान” विषयमा प्रलेसका सचिवालय सदस्य डा. देवी दुलालले विषयवस्तु प्रस्तुत गर्दै २०७८ जेठ ७ गते भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै डा. दुलालले धेरै पहिलेदेखि नै प्रदेश नम्बर १ मा साहित्य लेखिन थालेको बताउनुभयो । विराटनगर प्रदेश नम्बर १ को साहित्यिक गतिविधिको केन्द्र रहने गरेको बताउँदै उहाँले त्यसका साथै इलाम, भोजपुर, खोटाङजस्ता जिल्लामा पनि साहित्यिक गतिविधि यथावत रहेको बताउनुभयो ।

    प्रदेश नम्बर १ मा महानन्द सापकोटाजस्ता प्रगतिशील साहित्यकार सक्रिय रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समयमा निनु चापागाई, मातृका पोखरेल, रुद्र खरेलसहित धेरै केन्द्रीय स्तरका साहित्यकारले प्रगतिशील लेखक सङ्घको नेतृत्व नै गरेको स्मरण गर्नुभयो ।

    प्रलेसको स्थापनापछि धरानका बिए कृष्ण श्रेष्ठले प्रदेश नं. १ मा प्रलेसका वैचारिक र साङ्गठनिक गतिविधि अघि बढाएको बताउँदै उहाँले अहिले प्रदेश नं. १ को सरदर तीन सयदेखि पाँच सय पृष्ठको इतिहास प्रकाशनको क्रममा रहेको जानकारी दिनुभयो ।

    आख्यान, कविता, मुक्तक, गजल, अनुसन्धान, अनुवादसहितको सम्पूर्ण साहित्यमा प्रदेश नम्बर १ का स्रष्टाहरूको उल्लेखनीय भूमिका रहेकोसमेत उहाँले दावी गर्नुभयो ।

    उहाँले १ नं. प्रदेशमा सत्ताको खबरदारी गर्दै अहिले पनि तीन सयभन्दा बढी सक्रिय साहित्यकारहरू सक्रिय रहेको बताउनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीले यसरी प्रत्येक प्रदेशका साहित्यको बारेमा खोजीनीति गर्ने सिलसिलाले सिङ्गो प्रलेसको इतिहास तयार गर्ने काममा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रम उपाध्यक्ष तथा परिसंवाद उपसमितिका संयोजक गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको थियो ।

    विषयवस्तुको प्रस्तुतिपछि ताराबहादुर बुढाथोकी, डा. कृष्णराज अधिकारी, पदम शर्मा, डम्मर पहाडी, प्राडा बद्रिविशाल पोखरेल र दुर्गा नेपालीले पूरक जिज्ञासा राख्नुभएको थियो ।

    शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.