• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कोभिडको व्यवस्थित उपचारका लागि दाङका राजनीतिक दलको अपिल


  •   सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
  • दाङ । दाङका क्रियाशील राजनीतिक दलहरूले कोभिडको व्यवस्थित उपचारको माग गर्दै ६ बुँदे प्रेसविज्ञप्ति जारी गरेका छन् ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य, नेकपा (माओवादी–केन्द्र) का इन्चार्ज जीवन गौतम, नेपाली काङ्ग्रेसका सचिव शङ्कर डाँगी, नेकपा (माओवादी–केन्द्र) का सचिव सुभाष पुन, नेकपा (एमाले) का उपसचिव शुरामणि बेलबासे र जनता–समाजवादी पार्टीका प्रदेश सदस्य प्रकाश विष्टको हस्ताक्षरमा २०७८ वैशाख २७ गते जारी गरिएको प्रेसविज्ञप्तिमा यस्तो माग राखिएको हो ।

    प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ–

    “आज २०७८ वैशाख २७ गते दाङमा क्रियाशील राजनीतिक शक्तिहरूको संयुक्त बैठक घोराहीमा सम्पन्न भएको छ । कोभिड महामारीको प्रभाव दिनानुदिन बढिरहेको परिवेशमा बसेको संयुक्त बैठकले जनतालाई प्रभावकारी रूपमा स्वास्थ्यसेवा उपलब्ध गराउने विषयमा छलफल गरेर सरकरसमक्ष तपसिल माग तत्काल पूरा गर्न अनुरोध गरिएको छ ः

    १. दाङका सबै पालिकामा अक्सिजनसहितका आइसोलेसन बेडको व्यवस्था गर्न, पिसिआर टेस्टका लागि स्वाब सङ्कलन गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दछौँ ।

    २. निःशुल्क पिसिआर टेस्ट एवम् उपचारको व्यवस्था मिलाउन अनुरोध गर्दछौँ ।

    ३. दाङ अस्पतालमा अक्सिजनको अभावले बिरामीको उपचारमा समस्या देखिएको छ । अक्सिजनको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गर्दछौँ ।

    ४. घोराहीको राप्ती विज्ञान प्रतिष्ठानमा गत वर्ष नै आइसियु बेड सञ्चालनार्थ उद्घाटन गरिएको थियो । तर हालसम्म पनि आइसियु बेड सञ्चालन गरिएको छैन । तत्काल आइसियु बेड सञ्चालन गर्न र थप आइसियु बेडको व्यवस्था गरी सञ्चालनमा ल्याउन अनुरोध गर्दछौँ ।

    ५. सर्वसाधारण जनतालाई कोभिड उपचार बनाउन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ ।

    ६. प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण कोभिड अस्पताल बनाउन अनुरोध गर्दछौँ ।

    यस महामारीको समयमा अहोरात्र खटिने, विभिन्न राहत सहयोगमा लाग्ने स्वाथ्यकर्मी, प्रशासन, सेनाप्रहरी, सामाजिक सङ्घसंस्था एवम् जनसमुदायमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । हाम्रा दलका सबै नेता–कार्यकर्तामा आवश्यक सावधानीसहित जनताको राहत र सेवामा लाग्न अपिल गर्दछौँ ।”

    सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.