• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सामुहिक राजीनामा दिने तयारीमा नेपाल-खनाल पक्षका सांसद


  •   आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेकपा (एमाले) को नेपाल–खनाल पक्षका सांसदहरुले सामुहिक राजीनामा दिने तयारी गरेका छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु अघि नेपाल पक्षीय सांसदहरुले सामुहिक राजीनामा दिने तयारी गरेका हुन् ।

    Advertisement

    भोलि (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने कार्यक्रम छ । विश्वासको मतका विपक्षमा मत दिने वा राजीनामा दिने भन्ने विषयमा नेताहरुबीच भएको छलफलपछि राजीनामा दिने निष्कर्षमा खनाल–नेपाल पक्ष पुगेको हो । यद्यपी त्यसको अन्तिम निर्णय आज बस्ने स्थायी समिति बैठकले लगाउने छ ।

    केही दिन यता ओली र नेपाल दुवै पक्षका नेताहरुबीच भएको वार्तामा सहमति नभएपछि नेताहरुले राजीनामाको विकल्प रोजेका हुन् । सर्वोच्च अदालतको फैसला बमोजिम २०७५ जेठ २ अघिको अवस्थामा फर्कनुपिर्ने नेपाल पक्षको अडान छ भने ओली पक्ष सो अवस्थामा फर्कन तयार छैन ।

    सर्वोच्च अदालतको फैसलाअनुसार नेकपाबाट एमाले अलग भएपछि अध्यक्ष ओली पक्षले गत फागुन २८ गते आफूपक्षीय केन्द्रीय कमिटी बैठक राखेर अध्यक्ष (आफू) र महासचिव (ईश्वर पोखरेल) बाहेक अन्य सबै पदाधिकारीको पद खारेज गराएको छ भने माधव नेपाल–झलनाथ खनाल पक्षका सबै नेतालाई पार्टीमा जिम्मेवारीविहीन बनाउँदै गृहमन्त्री रामबहादुर थापासहित आफूतर्फ आएका माओवादी केन्द्रका २३ नेतालाई केन्द्रीय सदस्य थपेको छ ।

    यद्यपी नेपाल पक्षका केही सांसदहरुले भने अहिले राजीनामा दिन नहुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २ मा फर्कन इन्कार गर्दै आफ्नो ढिपी नत्यागेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले सामूहिक राजीनामाको तयारी गरिरहँदा सांसद राजबहादुर बुढाले अझै सम्भावना बाँकी रहेको बताउनुभएको हो ।

    दैलेख–२ बाट निर्वाचित सांसद बुढाले अहिल्यै राजीनामा दिइनहाल्न सांसदहरूलाई सुझाव दिएको बताइएको छ ।

    यी हुन् नेपाल–खनाल पक्षीय सांसद :

    प्रत्यक्ष निर्वाचित सांसद– २२

    १. झलनाथ खनाल

    २. माधवकुमार नेपाल

    ३. भीम रावल

    ४. सुरेन्द्र पाण्डे

    ५. घनश्याम भुसाल

    ६. योगेश भट्टराई

    ७. गोकर्ण विष्ट

    ८. कृष्णलाल महर्जन

    ९. विरोध खतिवडा

    १०. गणेश पहाडी

    ११. दीपकप्रसाद भट्ट

    १२. भवानीप्रसाद खापुङ

    १३. जयकुमार राई

    १४. पवित्रा निरौला

    १५. नारायण खतिवडा

    १६. जीवनराम श्रेष्ठ

    १७. हिराचन्द्र केसी

    १८. सोमप्रसाद पाण्डे

    १९. मेठमणि चौधरी

    २०. झपट रावल

    २१. यज्ञराज सुनुवार

    २२. राजबहादुर बुढारामकुमारी

    समानुपातिक सांसद– १२

    १. रामकुमारी झाँक्री

    २. बिनादेवी बुढाथोकी मगर

    ३. मुकुन्द न्यौपाने

    ४. कल्याणीकुमारी खड्का

    ५. गंगा चौधरी सत्गौवा

    ६. लक्ष्मीकुमारी चौधरी

    ७. निरादेवी जैरु

    ८. पुष्पाकुमारी कर्ण यादव

    ९. समिना हुसेन

    १०. कालिला खान

    ११. सरलाकुमारी यादव

    आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.