मुसिकोट । अखिल (छैठौं) ले पूर्वी रूकुमको कोट माविमा समिति गठन गरेको छ ।
Advertisement
केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको सञ्चालन केन्द्रीय सदस्य सरोजमान सिंहले गर्नुभएको थियो।
भेलाले रमेश बिसीको अध्यक्षतामा २७ सदस्यीय समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष राहुल परियार, सचिव रमेश विक, सहसचिव रिता विक र कोषाध्यक्ष अनिसा मल्ल रहनुभएको छ ।
सदस्यहरूमा सुनिल थापा, नविन बस्नेत, डिल्ली बिसी, प्रज्ज्वल सिंह, शिला मल्ल, टेकमान बुढा, विवेक मल्ल, कुमार घर्ती, टेकमान घर्ती, विन्य बुढाथोकी, विमला परियार, दुर्गा नेपाली, पूर्णिमा परियार, निसा मल्ल, प्रमिला घर्ती, आशा बुढाथोकी, सबिता बस्नेत, दिपा थापा, तारा घर्ती, प्रशंसा कुँवर र सुस्मिता घर्ती रहनुभएको छ ।