• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बागलुङको सुखौरामा युवक संघको भेला


  •   सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित
  • दुर्गा थापा,बागलुङ ।
    अखिल नेपाल युवक संघ बरेङ–५ सुखौराको भेला आइतबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि युवक संघका गण्डकी प्रदेश सचिव संजाल शर्माले प्रशिक्षण मन्तव्यका क्रममा नेपाली युवाहरूलाई सरकारले बेवास्ता गर्दा झन–झन समस्या फस्दै गएको बताउदै रोजगारीको लागि बिदेश नै जानुपर्ने बाध्यता सरकारले पारेकोले रेमिट्यान्सले मुलुक समृद्धि नहुने उहाँले बताउनु भयो ।

    Advertisement

    साथै उहाँले देश बिकासको मेरुदण्ड युवा भएको हुदा युवाको सिप, क्षमता र साहसलाई राज्यले कहाँ प्रयोग गर्ने त्यसको योजना बनाई युवालाई परिचालन गर्न नसक्दा जनताको जनजिवनमा असर परेको बताउनु भयो। मन्तव्य कै क्रममा शर्माले युवाको हक अधिकार खोजी गर्न, अन्याय, अत्याचार र शोषण, दमन र भ्रस्टाचार विरुद्ध युवाहरू सचेत र संगठित प्रकाले आन्दोलित हुन समेत उहाँले अनुरोध गर्नु भयो।

    कार्यक्रममा अतिथिहरु युवक संघका बरेङ गाउँ पालिकाका अध्यक्ष तथा जिल्ला सदस्य दुर्गा थापा, युवक संघका पालिका सल्लाहकार नारायण शर्मा, रक्तिम साँस्कृतिक अभियानका पूर्व केन्द्रीय कलाकार कुशुम पुन लागाएतले भेला सफलताको शुभकामना दिनुभएको थियो। भेलामा युवक संघ सुखौराका संस्थापन अध्यक्ष रन बहादुर थापा समेतको आतिथ्यता रहेको थियो।

    प्रशिक्षण भेलाले तुफान खत्री अध्यक्षता २१ पूर्ण र ५ सल्लाहकार रहेको अखिल नेपाल युवक संघ वडा समिति सुखौरा चयन गरेको छ । जसको उपाध्यक्ष तुफान पुन, सचिव मदन अर्मेजा, कोषाध्यक्ष रन्जना थापा रहनु भएको छ ।

    सदस्यहरुमा सुस्मी पुन, जमुना पुन, रश्मि पुन, जागृती शेर्पुजा, जस्मिता सेर्पुजा, रेशम शेर्पुजा, सरोज पुजा, पर्वल शेर्पुजा, सागर पुन, इश्वर पुन, सुजन खत्री, रोशन पुन, भुवन पुर्जा, रेशम अर्मेजा हुनुहुन्छ भने राज बहादुर शेर्पुजा, रबिन शेर्पुजा, पर्वत अर्मेजा, प्रकाश थापा, प्रेम सुनार रहेको ५ सदस्य सल्लाहकार समेत अनुमोदन गरेको छ।

    युवक संघ बरेङ–५ का अध्यक्ष हेमन्त खत्रीको अध्यक्षता सुरु भएको भेलाको स्वागत पृजन शेर्पुजाले गर्नु भएको थियो भने सञ्चालन तुफान पुनले गर्नु भएको थियो । युवक संघ बाग्लुङको ११ औं जिल्ला सम्मेलन २०७८ बैशाख २४ र २५ गते गलकोटमा सम्पन्न हुँदै छ।

    सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.