• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

७० वर्षदेखि लडेर ल्याएको गणतन्त्र फेरि धरापमा पर्‍याे : केसी


  •   बुधबार, बैशाख ०१, २०७८ मा प्रकाशित
  • काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धरापमा परेको टिप्पणी गर्नुभएको छ ।

    Advertisement

    बुधबार अखिल (छैठौं) ले काठमाडौंमा आयोजना गरेको पूर्वअध्यक्षहरुको सम्मान कार्यक्रममा बोल्दै राजमो अध्यक्ष केसीले ७० वर्ष देखि लडेर ल्याएको दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता सबै धरापमा परेको पनि बताउनुभएको हो ।

    उहाँले यसलाई संस्थागत गर्न चुनौति रहेको पनि बताउनुभयो । नेपाली जनताले आन्दोलनबाट राजतन्त्र हटाएपनि अहिले देशी विदेशी शक्तिहरु राजतन्त्र स्थापित गर्न लागिपरेको बताउनुभयो ।

    कार्यक्रममा अखिल (छैठौं) ले आफ्ना पूर्वअध्यक्षहरु लीलामणि पोखरेल, देव गुरुङ, विनबहादुर कुँवर, टोपबहादुर रायमाझी, परी थापा, हिमलाल पुरी, कृष्ण अधिकारी, राजेन्द्र ढुंगाना र अनिलकिशोर घिमिरेलाई सम्मान गरेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (छैठौं) का पूर्वअध्यक्षहरुले अहिले विद्यार्थी आन्दोलन कमजोर बनेको र विद्यार्थीमा संस्कार हराउँदै गएको बताएका थिए । पूर्व अध्यक्ष एवम् राजमो नेता कृष्ण अधिकारीले हिजोका दिनमा विद्यालय, कलेजहरु राजनीतिक चिन्तन गर्ने र देशको भविष्यबारे छलफल गर्ने केन्द्र हुन्थे भन्दै आज स्कुल, क्याम्पसमा छिर्दा चिन्ताजनक अवस्था देखिने गरेको बताउनुभयो ।

    कार्यक्रममा सम्मानित पूर्वअध्यक्षहरु विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि तथा नेकपा (मसाल) का जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्नुभएको थियो । यस्तै, राजमो अध्यक्ष केसीले अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलद्वारा लिखित ‘नेपालको विद्यार्थी आन्दोलन, अखिल (छैठौं)को इतिहास’ नामको पुस्तक पनि विमोचन गर्नुभयो ।

    अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारीको अध्यक्षता, महासचिव महेशराज जोशीको सञ्चालन र सचिव सुवाष जिसीको स्वागतसहित अघि बढेको कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले ‘अखिलको झण्डा फरर…’ लगायतका जनवादी गीत प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन, अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष पदम रोका, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, अखिल (छैठौं) का पूर्वमहासचिवहरु रामबहादुर बुढा, घनश्याम न्यौपाने र भिमलाल पोख्रेल, पूर्व सचिव विद्यानाथ अधिकारी, नेविसंघका संयोजक राजिक ढुंगाना, अनेरास्ववियुका संयोजक ऐन महरा, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, नेपाल क्रान्तिकारी विद्यार्थी संघका पूर्व अध्यक्ष निरज लवजु, अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवि ढकाल, अखिल पाचौंका अध्यक्ष घनश्याम मिश्र, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल क्रान्तिकारीका अध्यक्ष हरीकृष्ण गजुरेललगायत नेताहरुको आतिथ्यता रहेको थियो।

    बुधबार, बैशाख ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.