काठमाडौँ । नेपाल पत्रकार महासङ्घको काठमाडौँ उपत्यका समितिको खुल्ला सदस्य घनश्याम अधिकारी (वैरागी जेठा) निर्वाचित हुनुभएको छ ।
Advertisement
बिहीबार साँझ सृजन झा नेतृत्वको प्यानल विजयी हुँदै गर्दा प्रगतिशील पत्रकार सङ्घ बागमती प्रदेश समितिका उपाध्यक्ष घनश्याम अधिकारी (वैरागी जेठा) खुल्ला सदस्यमा निर्वाचित हुनुभएको हो ।
प्रगतिशीलको विजय अभियान : लुम्बिनी प्रदेशमा पोखरेल र कर्णालीमा शाही विजयी
पत्रकार महासंघको निर्वाचनः प्रगतिशील पत्रकार संघको उत्साहजनक परिणाम