• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

पत्रकार महासंघको निर्वाचनः प्रगतिशील पत्रकार संघको उत्साहजनक परिणाम


  •   बिहिबार, चैत २६, २०७७ मा प्रकाशित
  • काठमाडौं । बुधबार सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रगतिशील पत्रकार संघका सदस्यहरुले उत्साहजनक मत परिणाम ल्याएका छन् । बागलुङ, प्युठान, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लामा प्रगतिशीलका उम्मेदवारहरु विजयी भएका छन् ।

    Advertisement

    मतगणना जारी रहँदा केन्द्र, प्रदेश र काठमाडौंसहित कतिपय जिल्लामा प्रगतिशीलका उम्मेदवार अगाडि रहेको विवरणहरु प्राप्त भएका छन् ।

    प्राप्त परिणाम अनुसार बागलुङमा महासंघको जिल्ला सचिवसहित तीन जना विजयी भएका छन् । महासंघको सचिवमा विजय राना, सदस्यमा प्रशान्त घिमिरे र सन्ध्या आचार्य तथा केन्द्रीय परिषद सदस्यमा किरण आचार्य विजयी हुनुभएको छ ।

    गुल्मीबाट युगदर्शन सम्वाददाता शंकरप्रसाद पोखरेलले दिनुभएको जानकारी अनुसार  प्युठानमा प्रगतिशीलका जिल्ला अध्यक्ष प्रज्वल पहाडी महासंघको कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । यस्तै, सदस्यमा लोकेन्द्र सुनार र प्रदेश परिषद सदस्यमा जुमानसिंह केसी निर्वाचित हुनुभएको छ ।

    यता, प्रगतिशील पत्रकार संघका लुम्बिनी प्रदेश संयोजक मोहन बेलवासे महासंघ कपिलवस्तुको कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ भने सिर्जना खनाल महिला सदस्यमा विजयी हुनुभएको छ । यस्तै, केरसिहं अदै र सितल आचार्य प्रदेश परिषद सदस्यमा विजयी हुनुभएको छ भने शशीधर सापकोटा केन्द्रीय परिषद सदस्यमा विजयी हुनुभएको छ ।
    कपिलवस्तुमै नारायण भट्टराईले सबैभन्दा बढी भोटका साथ जिल्ला सदस्यमा विजयी हुनुभएको छ ।

    रुपन्देहीमा वीरेन्द्र कुँवर सहसचिवमा विजयी हुनुभएको छ ।

    यता, अर्घाखाँचीमा जिल्ला सचवमा विनोद गैरे, महिला उपाध्यक्षमा भगवता पाण्डे तथा सदस्यमा जितेन्द्र खत्री र गोपाल भट्टराईले निर्वाचन जित्नुभएको छ ।

    काठमाडौंमा अगाडि
    यता, देशको राजधनी शहर रहेको काठमाडौं जिल्लामा पनि प्रगतिशीलका उम्मेदवार अगाडि रहेका छन् । प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य गोपाल बराइलीले दिनुभएको जानकारी अनुसार काठमाडौंको दलित सदस्यमा शोभा नेपालीले लिड गरिरहनुभएको छ । उहाँको जित निश्चित जस्तै छ ।

    यसैगरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समेटिएको उपत्यका प्रदेश सदस्यमा घनश्याम अधिकारी (वैरागी जेठा) अगाडी हुुनुहुन्छ ।

    यता, बागलुङमा जारी गण्डकी प्रदेश परिषद सदस्यको मत गणना अनुार तारा प्रसाद शर्मा, प्रकाश छन्त्याल र लोकेन्द्र सुनारले लिड गरिरहनुभएको छ ।

    यसैगरी महासंघ दाङमा पनि प्रगतिशीलका दुई सदस्यले अग्रता लिएका छन् भने बाँकेबाट केन्द्रीय सदस्यमा प्रगतिशीलकै तीन जना अगाडि छन् ।

    साझा समावेशी प्यानलबाट केन्द्रमा समावेशी उपाध्यक्षमा उम्मेदवारी दिएका प्रगतिशीलका अध्यक्ष उदय जिएम देशैभरीको मतपरिणाम अनुसार अगाडी रहनुभएको छ ।

    प्रगतिशीलका केन्द्रीय सदस्य पहाडी महासंघ प्युठानको कोषाध्यक्षमा निर्विरोध

    बिहिबार, चैत २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.