• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने


  •   आइतबार, चैत २२, २०७७ मा प्रकाशित
  • बुटवल । प्यूठान रुपन्देही सम्पर्क मञ्चको दशौं साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनबाट श्यामलाल पोखरेल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

    Advertisement

    मञ्चको वरिष्ठ उपाध्यक्षमा पदमप्रताप जीसी, प्रथम उपाध्यक्षमा जेवी क्षेत्री र द्वितिय उपाध्यक्षमा भरत केसी निर्वाचित हुनुभएको छ । मञ्चको सचिवमा प्रदीप जीसी, सहसचिव डिवी खत्री (प्रदीप) र कोषाध्यक्षमा कृष्णबहादुर जिसी निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक लोकराज पोखरेलले जानकारी गराउनु भयो ।

    मञ्चको सदस्यहरुमा हेमन्ता रोकाया, बिनोद गिरी, भरतमणी न्यौपाने, दीपक योगी, रामजी पोखरेल, अमर थापा, विष्णु खनाल, शरदचन्द्र सिंह रोकाय, उमा जीसी र घनश्याम सुवेदी रहनु भएको छ । पदमबहादुर जीसीको अध्यक्षता, उपाध्यक्ष बाबुराम महतको स्वागत र सचिव श्यामलाल पोखरेलको सञ्चालनमा सम्पन्न साधारण सभा तथा अधिवेशनले नयां नेतृत्व चयन गरेको हो ।

    सोही कार्यक्रममा बोल्दै प्राध्यापक डाक्टर गितु गिरीले सामाजिक संघसंस्थ्ँँहरु समाजप्रति जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो । सामाजिक संघसस्थहरुलाई दलीय राजनीतिबाट अलग राख्नु पर्ने बताउंदै सामाजिक हितमा ध्यान दिएर काम गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा प्यूठान रुपन्देही सम्पर्क मञ्चका पूर्व अध्यक्ष लोकराज पोखरेल, बरिष्ठ साहित्यकार तथा लेखक जंगबहादुर शाहा, मञ्चका संस्थापक सदस्य बुद्विमान थापा, लोकबहादुर बस्नेत लगायतले बोल्नुभएको थियो । साधारण सभा तथा अधिवेशनमा मञ्चद्वारा प्रकाशित डाइरेक्ट्ररी प्रमुख अतिथि प्राध्यापक डाक्टर गितु गिरीबाट विमोचन गरिएको छ ।

    मञ्चको प्रगतिप्रतिवेदन सचिव श्यामलाल पोखरेल, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष प्रदीप जीसीले प्रस्तुत गर्नुभएको थियो । विधान संशोधन समितिका संयोजक डिवी खत्रीले पेश गर्नुभएको विधान विधान संशोधन गरिएको छ । २०५९ सालमा स्थापना भएको सम्पर्कमा मञ्चमा हाल करिव ४ सय जना साधारण सदस्य,१ सय २१ जना आजीवन सदस्य संख्या रहेको छ ।

    आइतबार, चैत २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.