• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

बहुमत जुटाउने नाममा अपराधीलाई माफी दिने प्रयास आपत्तिजनक : पौडेल


  •   बुधबार, चैत १८, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले ओली सरकारले बहुमत जुटाउन अदालतले अपराधी ठहर गरेका व्यक्तिलाई माफी दिन लागेको भन्दै आपत्ति जनाउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले रेशम चौधरीलाई माफी दिने तयारीबारे सरकारको जवाफ माग गर्नुभएको छ ।

    Advertisement

    राजमो उपाध्यक्षसमेत रहेकी सांसद पौडेलले संसदमा बहुमत पुर्‍याउनको लागि अपराधमा संलग्न भएकालाई माफी दिने कुरा स्वीकार गर्न नसक्ने बताउनुभयो । टीकापुर घटनामा २ वर्षको बच्चालाई समेत गोली हानेर हत्या गरिएको बताउँदै अत्यन्त बर्बर, अमानवीय र जघन्य हत्यामा संलग्नलाई उन्मुक्ति दिन नहुने उहाँको भनाइ छ।

    ‘टीकापुर घटनाको अभियोगमा अदालतबाट सजाय पाएका रेशम चौधरीलाई अहिले सरकारले माफी दिने भन्ने आएको छ । यसबारे सरकारको धारणा स्पष्ट गर्नको निम्ति सभामुखमार्फत अनुरोध गर्न चाहन्छु’ पौडेलले भन्नुभयो, ‘यो हत्याकाण्डलाई लिएर अहिले राजनीतिक कार्य भनेर माफी दिनु कदापि सही हुन सक्तैन ।

    अहिले यसलाई राजनीतिक मुद्दा बनाइनुपर्छ भनेर आएका विचार पनि सही भन्न नसकिने उहाँको भनाइ छ। ‘अहिले नेकपाको फुटपछि संसदमा कुनै पनि दलको बहुमत छैन, सरकार बनाउन, टिकाउन बहुमत पुर्‍याउनको निम्ति अहिले कतिपय पक्षहरुबाट रेशम चौधरीको मागलाई माफी दिन तत्परता देखाएको कुरा आइरहेको छ’, पौडेलले भन्नुभयो, ‘यसो भएमा कानुन र न्यायको अवहेलना हुनेछ, अराजनीतिक र सिद्धान्तहीन प्रकारको यो सौदावाजी हुनेछ ।’

    पूर्वनेकपा फुटपछि संसदमा कुनै पनि दलको बहुमत नभएको बताउँदै उहाँले बहुमत पुर्‍याउनकै लागि रेशम चौधरीलाई माफी दिनलागेको दाबी गर्नुभयो । यसो भएमा कानुनन र न्यायको अवमूल्यन हुने, नराम्रो नजिर स्थापित हुने भएकाले सरकारको ध्यान जान जरुरी रहेको उहाँको भनाइ छ ।

    थारुहरुमाथि अन्याय भएको बताउँदै उहाँले टीकापुर घटनामा जघन्य हत्या भएकोले त्यसलाई थारु आन्दोलनसँग मिलाउनु राम्रो नहुने बताइन् । थारु नेपालको प्राचीन जाति भएकाले उनीहरुमाथि सदीयौँदेखि शोषण, उत्पीडन र भेदभाव हुँदै आएको उहाँको भनाइ छ ।

    ‘यसका विरुद्धका उनीहरुको मुक्ति आन्दोलनलाई हामीले दृढतापूर्वक समर्थन गर्दछौँ’, उहाँले भन्नुभयो, ‘तर, टीकापुर घटनाको नाममा नाबालकको हत्या जघन्य हत्या थियो । त्यसलाई थारु मुक्तिको आन्दोलनसँग जोड्न मिल्दैन ।’ उहाँले यो घटनाका जिम्मेवार व्यक्तिलाई कानुनबमोजिम कडाभन्दा कडा सजाय दिनुको विकल्प नरहेको उनले बताउनुभयो ।

    बुधबार, चैत १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.