• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

माधव नेपाल र भीम रावल कारबाहीको भागिदारः प्रधानमन्त्री ओली


  •   शुक्रबार, चैत १३, २०७७ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र भीम रावलले बुझाएको स्पष्टिकरण नकारात्मक भएकाले कारबाहीको भागिदार रहेको बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकमा ओलीले अरु दुई जना (घनश्याम भुसाल) र सुरेन्द्र पाण्डेको स्पष्टिकरण सकारात्मक आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

    Advertisement

    एमालेले गुटबन्दीमा संलग्न भएको आरोपमा वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टकरण सोधेको थियो । नेपाल र रावलले स्पष्टिकरण दिएपनि भुसाल र पाण्डेको आउन बाँकी रहेको एमालेले जनाएको छ ।

    प्रधानमन्त्री ओलीलाई उदृत गर्दै संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भन्नुभयो, ‘दुई जनाको स्पष्टिकरण आएको छ । त्यो स्पष्टिकरण अत्यन्त नकारात्मक छ । त्यो कारबाहीको भागिदार छ । प्रधानमन्त्रीले भनेको शब्द त्यही नै हो । अरु बाँकी दुई जनाको त्यो कोणबाट नभइकन अत्यन्तै सकारात्मक कोणबाट र त्यो स्पष्टिकरणबाट चाहीँ पार्टीलाई एकढिक्का राख्न मद्दत पुगोस् । त्यस्ता आसयका साथ स्पष्टिकरण आउने अपेक्षा गर्दछु भनेर पनि प्रधानमन्त्रीले भन्नुभएकोछ त्यसकारण दुईवटा आएका स्पष्टिकरणहरु चाहीँ कारबाहीका भागिदार हुन्छन् भनेर उहाँले भन्नुभएको छ । कारबाही कुन प्रकृतिको हुन्छ भन्नेकुरा चाहिँ केन्द्रीय कमिटीको आधिकारीक बैठकले निर्णय गर्छ ।’

    बैठकमा प्रधानमन्त्री ओलीले नेकपा(एमाले)ले फागुन २८ गतेपछि गरेका निर्णयहरु फिर्ता नहुने बताउनुभयो । चैत्र ५ गते र चैत्र ७ गतेको संसदीय दलको बैठकले गरेको निर्णयबाट पनि ब्याक हुन नसकिने उहाँको भनाई छ । उहाँले पार्टीको विधान केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको भन्दै त्यसलाई परिवर्तन गर्न नसकिने स्पष्ट पारेको पनि प्रमुख सचेतक भट्टराईले बताउनुभयो । प्रधानमन्त्री ओलीले नेकपा(एमाले)मा कुनै गुट र समूह नरहेकोले समूहगत रुपमा कसैसँग डिलिङ नगर्ने बताउनुभएको पनि प्रमुख सचेतक भट्टराईले बताउनुभयो ।

    उहाँले भन्नुभयो ‘२८ गते भएका निर्णयहरु र त्यसपछि भएका संसदीय दलका बैठकहरु चैत्र ५ गते र चैत्र ७ गते भएको संसदीय दलको बैठकले गरेका निर्णयहरुबाट ब्याक हुन सकिदैनँ । बैठकमा केही साथीहरु अनुपस्थित हुनुभयो तर पार्टी विधिसम्मत् तरिकाले निर्णय गरेको कारणले गर्दा फिर्ता हुन सकिदैन भनेर भन्नुभयो । दोस्रो कुरा, हामीले पारित गरेको विधान केन्द्रीय कमिटीले अनुमोदनसम्म गरिसकेको अवस्थामा अब यो विधान हाम्रो पार्टीको संसदीय दलको विधान हो । आवश्यक प-यो भने समयक्रममा कालान्तरमा त्यसलाई संशोधन गर्न सकिन्छ । अपरिवर्तनिय र असंशोधनीय छैन तर अहिले नै यो विधानमा तलमाथि गर्न सकिदैन भन्ने कुरा पनि उहाँले प्रष्ट गरिसक्नुभएको छ भने । प्रधानमन्त्रीले हाम्रो पार्टीमा समुहगत वा गुटगत तरिकाले अब हामी कसैसँग डिलिङ गर्दैनौँ । नेकपा(एमाले)मा कुनै समुह वा गुटको अस्तित्व छैन ।’

    बैठकमा नेपाल समूहका नेताहरु झलनाथ खनाल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विस्टले पनि सहभागी थिए ।

     

    शुक्रबार, चैत १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.