• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

जनसम्पर्क समितिले अपूर्ण नक्सा प्रयोग गरेकोमा कतार नेपाली एकता समाजको विरोध


  •   आइतबार, चैत ०८, २०७७ मा प्रकाशित
  • रामप्रसाद पराजुली/दोहा ।
    कतार नेपाली एकता समाजले नेपाली काङ्ग्रेसको कतारस्थित भ्रातृ सङ्गठन जनसम्पर्क समिति कतारले लोगोमा अपूर्ण नक्सा प्रयोग गरेकोमा विरोध व्यक्त गरेको छ । समाजका अध्यक्ष विष्णु थापाक्षेत्रीको हस्ताक्षरमा २०७७ चैत ८ गते जारी प्रेसवक्तव्यमा विरोध व्यक्त गरिएको छ ।

    Advertisement

    नेपाली काङ्ग्रेसको भारतपरस्त नीति अपनाउने गरेकोमा कतार नेपाली एकता समाजले त्यसको विरोध गर्दै त्यसलाई तत्कालै सच्याउन माग गरेको छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ:
    “नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन जनसम्पर्क समिति कतारको लोगो सङ्गठनको नामसहित नेपालको अपूर्ण नक्सा अङ्कित छ । उनीहरुले अहिले पनि पुरानै लोगो प्रयोग गरेका छन् ।
    खासगरी नेकाले सुरुदेखि नै भारतपरस्त नीति अपनाउने गरेको कुरा आम रूपमा छर्लङ्ग छ ।

    जनसम्पर्क समिति कतारको गत शुक्रबार सम्पन्न भएको पाँचौँ अधिवेशनमा नेपालको लिपुलेक लिम्पियाधुरासहितको नयाँ चुच्चे नक्सा नदेखिनु उनीहरूले प्राविधिक रूपमा मात्र गल्ती गरेको भन्न सकिन्न । यो विाषय राष्ट्र र राष्ट्रिय स्वाधीनताप्रतिको बेवास्ता पनि हो ।

    तसर्थ हामीले उक्त अपरिपक्व कदमको तीव्र शब्दमा विरोध गर्दछौँ । त्यसो त धेरै अन्य सङ्घसंस्थाहरुले पनि नेपालको पूर्ण नक्साङ्कित लोगो बनाएर प्रयोगमा ल्याउने गरेका छन् । नेपालको नक्सालाई कुनै पनि सङ्घसंस्थाहरूले सामान्य रूपमा लोगो बनाएर प्रयोग गर्ने कृयाकलापलाई हामीले गलत मान्दछौँ र त्यसलाई सच्याउनुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।”
    बिष्णु थापा क्षेत्री अध्यक्ष कतार नेपाली एकता समाज केन्द्रिय समिती

    आइतबार, चैत ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    बठिन्डामा मूल प्रवाहको तिजी कार्यक्रम तथा श्रद्धाञ्जली सभा
    राजपुरामा तिजी कार्यक्रमसँगै कार्यकर्ता सम्मान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.