• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

अमलाचौरमा युवक संघको वडा भेला सम्पन्न


  •   बिहिबार, चैत ०५, २०७७ मा प्रकाशित
  • सञ्जाल शर्मा, बागलुङ ।
    अखिल नेपाल युवक संघ बाग्लुङको ११औं जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा बागलुङ नगरपालिका वडा न.१२ को वडा भेला अमलाचौरमा सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रमका प्रमुख युवक संघका गण्डकी प्रदेश सचिव संजाल शर्माले उदघाटन गर्दै नेपाली युवाहरू आफ्नो हक अधिकारको खोजीका निम्ति सचेत र संगठित हुनुपर्ने बताउनुभयो । उहाँले रोजगारीको लागि विदेश नै जानुपर्ने युवाको बाध्यता रहेकोले गाउँहरु युवाविहीन हुँदै जाँदा देश समृद्धिको बाटोमा जान नसक्ने बताउनुभयो । युवाको सिप, क्षमता र साहसलाई राज्यले चिन्न नसकेको जिकिर गर्दै शर्माले रेमिट्यान्सले मात्र मुलुक समृद्ध नहुने बताउनु भयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य लोकनाथ शर्मा, वडा अध्यक्ष घनश्याम सुनार, अखिल नेपाल व्यापार संघका नगर सदस्य भक्त सुनार र युवक संघ नारायणस्थानका सचिव सुमन गौतम लगाएतका अथितीहरुले भेला सफलताको शुभकामना दिनु भएको थियो । भेलामा राजमो स्थानीय नेता हरि पौडेल समेतको आथित्यता रहेको थियो ।

    भेलाले रमेश शर्माको अध्यक्षता ७ पूर्ण, २ वैकल्पिक र ३ सल्लाहकार रहेको अखिल नेपाल युवक संघ वडा समिति अमलाचौर, चयन गरेको छ । समितिको सचिव बबिता रामधाम र कोषाध्यक्षमा प्रकाश पौडेल रहनुभएको छ । सदस्यहरुमा बिनोद पौडेल, दिपेन्द्र शर्मा, सागर सुनार र संगीता आचार्य तथा वैकल्पिक सदस्यमा भवानी नेपाली र यज्ञबहादुर नेपाली चय हुनु भएको छ । त्यसैगरी सल्लाहकारमा ऋषिराम शर्मा, सुजाता शर्मा, कृष्ण चापागाईं रहनु भएको छ ।

    रमेश शर्माको अध्यक्षतामा सुरु भएको भेलाको स्वागत दिपेन्द्र शर्माले गर्नु भएको थियो भने सञ्चालन बबिता रामदामले गर्नु भएको थियो ।

    नवनिर्वाचित समितिलाई राजमो वडा सचिव विपिन शर्माले बधाई ज्ञापन गर्नु भएको थियो भने नवनिर्वाचित अध्यक्षले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    अखिल नेपाल युवक संघ बाग्लुङको ११ औं जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा चैत मसान्तसम्म जिल्लाका सम्पूर्ण वडा भेला गर्ने युवक संघ बाग्लुङले जनाएको छ । सम्मेलन २०७८ वैशाख २४ र २५ गते गलकोटमा सम्पन्न हुँदैछ ।

    बिहिबार, चैत ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन
    सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो
    नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै
    मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन
    अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • २.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ३.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ४.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ५.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    • ६.
      अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    • ७.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    • ८.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.