• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

हराएकी महिला भेटिइन्


  •   बिहिबार, चैत ०५, २०७७ मा प्रकाशित
  • बेलबहादुर रजाली/जयपुर (भारत) ।।
    राजस्थानको जयपुरबाट हराएकी नेपाली महिला सङ्गीता विश्वकर्मालाई भेटाएर परिवारलाई जिम्मा लगाइएको छ ।

    Advertisement

    बागलुङ जिल्ला, ताराखोला गाउँपालिका वडा नं. ३, हिल घर भई हाल राजस्थान जयपुरको शास्त्रीनगर भट्टाबस्तीमा बसोबास गर्दै आएका प्रभुलाल विश्वकर्माकी २७ वर्षीया श्रीमती सङ्गीता विश्वकर्मा घरमा श्रीमान र आठ वर्षको छोरालाई छाडी साथमा ९ महिनाको बच्चा लिएर जनवरी २६, २०२१ का दिन हराएकी थिएन् ।

    खोजी गर्ने क्रममा आफ्नै घरबेटीको दाइको छोरा ३० वर्षीय अरविन्द असवालसँग आफ्नी श्रीमती भागेको कुरा प्रभुलालले थाहा पाएका थिए । त्यसको रिपोर्ट प्रभुलालले शास्त्री नगर पुलिस थाना तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुरलाई दिएका थिए । यस अवधिमा आफ्नो ८ वर्षको छोरो मम्मीलाई सम्झेर दैनिक रोइरहन्थ्यो भने प्रभुलाल आफू पनि निकै चिन्तित अवस्थामा थिए । उता, पुलिस थानामा जाँदा पुलिसले सहयोग नगरेको र खोजबिन गर्न ढिलासुस्ती गरेको पाउँथे ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले घटनालाई गम्भीरताका साथ हेर्न र खोजबिन प्रक्रियालाई द्रुतगतिमा अगाडि बढाउन पुलिसमाथि दबाब सिर्जना गरिरहेको थियो । करिब डेढ महिनापछि पुलिसले निज महिलालाई हिजो राती गुडगाँवबाट फेला पारेको छ । आज बिहान मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई पुलिसले महिला भेटिएको जानकारी गराएको थियो । साथै संगठनको रोहबरमा परिवारलाई जिम्मा लगाइदिने मनसाय पुलिसको रहेको पनि बताएको थियो ।

    तत्कालै नगर समिति जयपुर उत्तरका अध्यक्ष रामप्रकाश शर्मा, उपाध्यक्ष मङ्गलसिंह खड़का, कोषाध्यक्ष नारायण पौडेल, सदस्य ताराप्रसाद शर्मालगायत अन्य कार्यर्ताहरुको टोली पुलिस थानामा गई उहाँहरूको उपस्थितिमा सङ्गीता विश्वश्वकर्माको परिवारजनलाई जिम्मा लगाईएको छ । अब निज सङ्गीताले पहिलाकै अवस्थामा परिवारसँग मिलेर बस्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् भने अब उनीहरू छिट्टै नेपाल जाने योजनामा रहेको सङ्गीताका पति प्रभुलालले बताए ।

    बिहिबार, चैत ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.