• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

बाग्लुङ नारायणस्थानमा युवक संघको वडा समिति गठन


  •   बुधबार, चैत ०४, २०७७ मा प्रकाशित
  • तिलक थापा, बागलुङ ।
    बाग्लुङ नगरपालिका वडा न. १४ नारायणस्थानमा अखिल नेपाल युवक संघको भेला सम्पन्न भएको छ । मंगलबार सम्पन्न भेलाले प्रकाश पौडेलको अध्यक्षता ९ पूर्ण, २ वैकल्पिक र ४ सल्लाहकार रहेको १५ सदस्य वडा समिति चयन गरेको छ ।

    Advertisement

    समितिको उपाध्यक्षमा सौरव सुनार, सचिव सुमन गौतम, सहसचिव सैलेश हरिजन, कोषाध्यक्ष कमला सुवेदी तथा सदस्यहरुमा सुरेश शर्मा, नेत्रबहादुर खत्री, बद्री पौडेल, चन्द्रा सुनार चयन हुनुभएको छ भने उपेन्द्र बस्नेत र विवेक हरिजन वैकल्पिक सदस्यमा चयन हुनु भएको छ। त्यसैगरी सल्लाहकार सदस्यमा हिमाल सुवेदी, बद्री पौडेल, जयनारायण सुवेदी, नारायण शर्मा रमेश रहनु भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल युवक संघका गण्डकी प्रदेश सचिव संजाल शर्माले उदघाटन मन्तव्यको क्रममा नेपाली युवाहरू झन् झन् समस्यामा फँस्दै गइरहेको बताउँदै रोजगारीको लागि विदेश नै जानुपर्ने बाध्यता रहेको र रेमिट्यान्सले मुलुक समृद्ध नहुने बताउनु भयो ।

    उहाँले देश विकासको मेरुदण्ड युवा भएको हुँदा युवाको सिप, क्षमता र साहसलाई राज्यले कहाँ प्रयोग गर्ने त्यसको योजना बनाई युवालाई परिचालन गर्न नसक्दा जनताको जनजीवनमा असर परेको बताउनु भयो । शर्माले युवाको हक अधिकार खोजी गर्न, अन्याय, अत्याचार र शोषण, दमन र भ्रस्टाचार विरुद्ध युवाहरू सचेत र संगठित प्रकारले आन्दोलित हुन समेत आग्रह गर्नु भयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य योगेन्द्र पौडेल, किसान संघका जिल्ला सदस्य ढुण्डिराज पौडेल, ब्यापार संघका नगर सद्स्य भक्त सुनार र समता समाजका स्थानीय नेता डिलबहादुर नेपालीले भेला सफलताको शुभकामना दिनु भएको थियो ।

    युवक संघ बाग्लुङका नगर सदस्य प्रकाश पौडेलको अध्यक्षता सुरु भएको भेलामा स्वागत सुरेश शर्माले गर्नु भएको थियो भने सञ्चालन सुमन गौतमले गर्नु भएको थियो ।

    अखिल नेपाल युवक संघ बाग्लुङको ११ औं जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा चैत मसान्तसम्म जिल्लाका सम्पूर्ण वडा भेला गर्ने युवक संघ बाग्लुङले बताएको छ । जिल्ला सम्मेलन २०७८ वैशाख २४ र २५ गते गलकोटमा सम्पन्न हुँदै छ ।

    बुधबार, चैत ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.