• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जनजाती सम्मेलन कपिलवस्तुको अध्यक्षमा नरबहादुर घर्तीमगर


  •   सोमबार, चैत ०२, २०७७ मा प्रकाशित
  • केरसिंह अदै, कपिलवस्तु ।
    अखिल नेपाल जनजाति सम्मेलन कपिलवस्तुको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । आज (सोमबार) चनौटामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गरेको छ ।

    Advertisement

    सम्मेलनका अध्यक्ष निमबहादुर बुढा मगरले सममेलनको उद्घाटन गर्दै जनजातिहरुको मौलिक हक अधिकार यो व्यवस्थाले गर्न नसक्ने बताउनुभयो । उहाँले जनजातिहरुको समस्या जातीय समस्या नभई वर्गीय समस्या भएको पनि उल्लेख गर्नुभयो। अरु संगठनले जातीय मुद्दा मात्र उठाउने गरेको रजनजातिहरुलाई विभिन्न खाले एनजीओ आईएनजीओ तथा जातिवादी समूहहरुले प्रयोग गरेको बुढामगरले आरोप लगाउनु भयो । अध्यक्ष बुढाले जनजातिहरू सचेत हुनु पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रमका विशिष्ट अतिथि वामपन्थी नेता सुरेश थापाले देशको तत्कालीन राजनैतिक अवस्थाको बारेमा प्रष्ट पार्नु भएको थियो ।
    कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका महासचिव उषा पुन, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै, नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे, जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर पुनले भेला सफलताको शुभकामना दिनुएको थियो ।

    जनजाति सम्मेलन प्रदेश इन्चार्ज रामबहादुर जीएम, प्रदेश सदस्य विमल श्रीष र जनवर्गीय संगठन प्रमुखहरुको पनि आतिथ्यता रहेको थियो ।

    अधिवेशनले नरबहादुर घर्तीमगरको अध्यक्षतामा ९ पूर्ण, २ वैकल्पिक र ४ सल्लाहकार गरी २१ सदस्सीय अखिल नेपाल जनजाति सम्मेलन कपिलवस्तु जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा छविलाल सिञ्जाली, सचिव केरसिंह पुन र कोषाध्यक्षमा रमनी सिँजापति रहनुभएको छ । सदस्यहरूमा पवित्रा रोका, भक्तबहादुर थापा, सनबहादुर गुरुङ, करन पुन, बेगम बुढा र वैकल्पिक सदस्यहरुमा खगेन्द्र पुन, मोहन चौधरी हुनुहुन्छ । सल्लाहकारमा मानबहादुर सिँजापती, अमृत आले, लालबहादुर चौधरी र बबिता सारु रहनु भएको छ ।

    नव निर्वाचित समितिलाई राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य र अखिल नेपाल जनजाति सम्मेलन प्रदेश नं ५ का इन्चार्ज रामबहादुर जिएमले बधाई तथा शुभ कामना दिनु भएको थियो । कार्यक्रमको बिच बिचमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    छबिलाल सिञ्जालीको सञ्चालनबाट अघि बढेको कार्यक्रमको अध्यक्षता नरबहादुर घर्तिमगर तथा स्वागत केरसिंह पुनले गर्नुभएको थियो ।

    सोमबार, चैत ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.