• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जैमिनीमा संयुक्त भेला सम्पन्नः राजमो, महिला र जनजातीको वडा समिति गठन


  •   शनिबार, फागुन १५, २०७७ मा प्रकाशित
  • संजाल शर्मा, बाग्लुङ ।
    बागलुङको जैमिनी नगरपालिका–५ विनमारेमा राष्ट्रिय जनमोर्चा लगायत विभिन्न जनवर्गीय संगठनको संयुक्त भेला सम्पन्न भएको छ । भेलाले राजमोको वडा समिति गठन गर्नुका साथै विभिन्न जनवर्गीय संगठनका छुट्टाछुट्टै भेलाले ती संगठनका समिति समेत गठन गरेका छन् ।

    Advertisement

    बृहत् भेलाको अध्यक्षता रवि शर्माले गर्नु भएको थियो । राष्ट्रिय जनमोर्चाका बिस्णु पौडेलले स्वागत गरि अगाडि बढेको कार्यक्रमको संचालन नारायण शर्माले गर्नु भएको थियो।

    भवानी पाण्डेको अध्यक्षतामा ११ पुर्ण, १ रिक्त र ३ वैकल्पिक सहित १५ सदस्यीय राजमो विनमारे वडा समिति गठन गरेको हो । समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः पुस्प थापा, नारायण पौडेल, खगराज शर्मा, बिष्णु पौडेल रहनु भएको छ भने सदस्यहरुमा केदार शर्मा, भिम थापा, तिलक कौशल, पूर्णकला आचार्य, उजेली नेपाली, गोबिन्द पौडेल र एक रिक्त तथा वैकल्पिक सदस्यमा दुर्गाबहादुर नेपाली, माया बोहरा, कृष्ण पौडेल चयन हुनु भएको छ। समितीले रामकुमार बिक, नरबहादुर मल्ल, रविप्रसाद शर्मालाई सल्लाहकार चयन गरेको छ ।

    त्यसैगरी भेलाले राजकुमारी थापाको अध्यक्षतामा १३ पूर्ण र ३ सल्लाहकार रहेको अखिल नेपाल महिला संघको जैमिनी–५ वडा समिती गठन भएको छ । उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः लक्ष्मी थापा, चन्द्रा शर्मा, उमा शर्मा पौडेल, पुतली बोहोरा रहनु भएको छ भने सदस्यहरुमा ममता पाण्डे, उजेली नेपाली, कोपिला सुनार, गिता शर्मा, जीवन नेपाली, माया बोहरा, इन्दिरा शर्मा, उजेली सुनार रहनु भएको छ भने समितिको सल्लाहकारमा कौशिला थापा, पबित्रा शर्मा, रमा बिक रहनु भएको छ ।

    भेलाले भिमबहादुर थापाको अध्यक्षतामा ९ पूर्ण र ३ सल्लाहकार रहेको जनजाति सम्मेलनको वडा समिती गठन गरेको छ । समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः ललित थापा, पम्फा थापा, यम कुमारी थापा र माया थापा रहनुभएको छ भने सदस्यहरुमा तुलि थापा, देउ रुपा थापा, रिमाला थापा, कुमारी थापा रहनु भएको छ । यस्तै, लाल बहादुर थापा, नर बहादुर थापा, फटिराम थापा रहेको ३ सदस्य सल्लाहकार समिति गठन भएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जैमिनी नगर सचिव ठाकुर शर्माले राष्ट्रिय जनमोर्चा सदैब राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा अग्रमोर्चामा रहेको बताउनु भयो ।

    अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य रुद्रा केसी, जातीय समता समाजका प्रमान्द विक र जैमिनी–५ का वडा अध्यक्ष तथा राजमोका जिल्ला सल्लाहकार गोपालप्रसाद शर्मा, युवक संघका गण्डकी प्रदेश सचिव संजाल शर्मा लगाएतले भेला सफलता शुभकामना मन्तव्य दिनुभएको थियो ।

    शनिबार, फागुन १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.