• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

‘भावी प्रधानमन्त्री’ का रुपमा चर्चित देउवासँग चिनियाँ र भारतीय राजदूतको भेटवार्ता


  •   शुक्रबार, फागुन १४, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय राजदूत विनयमोहन क्वात्रा र चिनियाँ राजदूत होउ यान्छीले छुट्टाछुट्टै भेटघाट गरेका छन् । प्रतिनिधि सभा विघटनको निर्णय बदर भएसँगै ‘भावी प्रधानमन्त्री’ का रुपमा हेरिएका देउवासँग दुई छिमेकी मुलुकका राजदूतले गरेको भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

    Advertisement

    स्रोतका अनुसार बिहीबार नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएलगत्तै देउवा निवास बूढानीलकण्ठमा भारतीय राजदूत क्वात्राले भेटवार्ता गरेका हुन् । त्यसको एक दिनअघि फागुन १२ गते चिनियाँ राजदूत होउ यान्छीले पनि देउवालाई उहाँकै निवासमा पुगेर भेट गरेकी हुन् ।

    गत फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने फैसला गरेको थियो । प्रतिनिधि सभा पुनर्स्थापना भए देउवा पुनः प्रधानमन्त्री बन्ने धेरैले अड्कल काटेका छन् ।
    विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरेको समाचार सार्वजनिक भएको थियो । फागुन १२ गते देउवा निवासमै पुगेर नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रधानमन्त्री बन्न आग्रह गरेको खबर बाहिरिएको थियो ।

    प्रचण्ड–नेपालले भेटेलगत्तै चिनियाँ राजदूत यान्छीले देउवासँग भेटवार्ता गरेकी हुन् भने त्यसपछि भारतीइ राजदूतले पनि देउवासँग भेट गरेका छन् ।

    यता, प्रधानमन्त्री केपी ओलीले संसद पुनर्स्थापना पछि पनि आफू नै प्रधानमन्त्रीमा निरन्तर रहने त्यसका लागि नेपाली कांग्रेससँग सत्ता साझेदार गर्ने र आफू प्रधानमन्त्रीबाट हट्नुपर्ने अवस्था आए प्रचण्ड–नेपाललाई सरकारमा जान नदिन देउवालाई नै प्रधानमन्त्री बनाउने रणनीति बनाएको प्रधानमन्त्री निकट नेताहरुको अभिव्यक्तिले पुष्टि गर्छ ।

    संसदको अंकगणित र राजनीतिक अवस्थाका कारण देउवा नै प्रधानमन्त्री बन्ने सम्भावना देखिएको बेला देउवासँग भेटघाट बढाउन छिमेकी देशका राजदूतहरुले आफ्नो सक्रियता पनि बढाउन थालेका छन् ।

    शुक्रबार, फागुन १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.